ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विप्लवलाई फेरी झट्का,सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

जावेद अन्सारी by जावेद अन्सारी
१२:३७ मध्यान्ह, कार्तिक ७, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

जाजरकोट कार्तिक ७ गते । जाजरकोटको कुशे गाउँपालिकामा विप्लव नेकपाका सयौं कार्यकर्ता सत्ता पक्ष नेकपामा प्रवेश गरेका छन् । सत्तापक्ष नेकपाको गाउँपालिका स्तरीय पार्टी कमिटीको सपथग्रहण तथा पहिलो बैठकमा विप्लव नेतृत्व रहेको नेकपाका सयौं कार्यकर्ता सत्तापक्ष नेकपामा प्रवेश गरेका हुन् ।

जिल्ला कमिटीको निर्णय अनुसार पार्टीले आयोजना गरेको गाउँपालिका स्तरीय पार्टी कमिटीको सपथग्रहण तथा बैठकमा विप्लव नेकपाका सयौं कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको सत्तापक्ष नेकपाका जिल्ला कमिटी बैकल्पिक सचिबालय सदस्य तथा कुशे गाउँपालिकाका ईन्चार्ज तप्तबहादुर हमालले टेलिफोन मार्फत जानकारी दिए । गाउँपालिका स्तरीय पार्टी कमिटीको बैठक तथा सपथग्रहण कार्यक्रममा विप्लव नेकपाका हरिचन्द्र जैसी (अनुकुल) को नेतृत्वमा कालीबहादुर सिंह, शिवलाल जैसी, नयाँराम जैसी लगाएतका सयौं कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको ईन्चार्ज हमालले बताए । यस बिषयमा उत्ता विप्लव नेतृत्व रहेको नेकपा, जाजरकोटको आधिकारीक धारणा भने, हालसम्म सार्वजनिक भएको छैन ।

पार्टी केन्द्रिय सदस्य तथा जाजरकोट जिल्लाका सह–ईन्चार्ज रामदिप आचार्य प्रमुख अतिथि र पार्टी जिल्ला सचिब तथा कर्णाली प्रदेश सभा सदस्य करवीर शाही बिशेष अतिथि रहेको उक्त कार्यक्रमले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा नयाँ उर्जा पैदा गरेको ईन्चार्ज हमालले बताए । मंगलबार कुशे गाउँपालिका–५ बाटुल्यामा आयोजित कार्यक्रमले पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्र बिच भएको पार्टी एकताको भावलाई जनस्तरसम्म पुर्याउन सफल भएको हमालको भनाई रहेको छ ।
देशमा दुई त्याई बहुमतको कम्युनिष्ट सरकार चलाउन सफल कम्युनिष्ट पार्टीले हालसम्म गाउँस्तरका जनता समक्ष पार्टी एकताको सन्देश पुर्याउन नसकेको भएतापनि बाटुल्यामा सम्पन्न कार्यक्रमले जनस्तरसम्म नयाँ बिस्वास पैदा गर्न सफल भएको ईन्चार्ज हमालको दावी रहेको छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

प्रधानमन्त्री अजरबैजान को भ्रमणमा, ८ र ९ गते शिखर सम्मेलनमा भाग लिने

Next Post

बाल बिबाह सम्बन्धी शसक्तिकरण कार्यक्रम सन्चालन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

बाल बिबाह सम्बन्धी शसक्तिकरण कार्यक्रम सन्चालन

नेपालगञ्जको बिपि चोकमा भिषण आगलागी थप बिबरण आउँदै (फोटो सहित)

सर्वसाधरणहरुको मन जितेका प्रजिअ रामबहादुुर कुरुम्बाङ्को भब्य विदाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?