ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल बिबाह सम्बन्धी शसक्तिकरण कार्यक्रम सन्चालन

जावेद अन्सारी by जावेद अन्सारी
१२:४४ मध्यान्ह, कार्तिक ७, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

बर्दिया कार्तिक ७ गते । बालबिवाह न्यूनीकरणका लागि बर्दियाको राजापुर नगरपालीका र बारबर्दिया नगरपालीकामा विभिन्न क्रियाकलपाहरु सम्पन्न भएका छन् । प्लान ईन्टरनेशलन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँकेको साझेदारीमा संचालित बालिका तथा युवा शसक्तिकरण परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु भएका हुन् । प्रगती किशोरी समुहको आयोजना तथा राजापुर नगरपालीका वडा नं ६ को समन्वयमा बुधबार राजापुर गाउँपालीकाको वडा नं ६ को कार्यालयमा वालविवाह न्युनीकरणमा किशोरी युवाहरुको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा प्रतिभा चौधरी प्रथम, कविता चौधरीद्धितिय र नीर्मला चौधरी तृतिय भएका थिए । साथै बिन्दु चौधरी, नितिष चौधरी र सन्देश चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगीतामा विजयीहरुलाई कपी, डटपेन र क्यालकुलेटर प्रदान गरिएको थियो ।
प्रगती किशोरी समुहकी अध्यक्ष शिवा चौधरीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा वडा नं ६ का कार्यवाहक अध्यक्ष ठाकुर कुमार चौधरी, महिला संजालकी अध्यक्ष तारा कुमारी चौधरी, अपांगता संजालकी संयोजक शुसीला स्वार र वडा सदस्य अमर बहादुर थारुले बालविावाह न्युनीकरणको सवालमा आफ्ना मन्तव्य ब्यक्त गर्नुभयो ।

यसैगरी बारबर्दिया नगरपालिकाको वडा नं ५ जब्दहवामा बालविवाह न्युनिकरण सम्बन्धि गीत प्रतियोगीता सम्पन्न भएको छ । श्री संघर्षशिल किशोरी क्बलको आयोजना तथा बारबर्दिया नगरपालीका वडा नं ५ को समन्वयमा सम्पन्न भएको गीत प्रतियोगीतामा चाहना डि.सी. र मेनुका थारुको समुह प्रथम, सुमिता थारु र एन्जिला थारुको समुह द्धितिय, र अनुपा थारु र रेनुका थारुको समुह तृतिय भएको थियो । विजेता समुहहरुलाई पुरस्कार स्वरुप डायरी, कलम, ज्यामित बक्स र कलर पेन्सिल प्रदान गरीएको थियो । कार्यक्रममा संघर्षशिल किशोरी क्लबका अध्यक्ष सुस्मिता थारु, कार्यक्रमका प्रमुख अथिती वडा नं ५ का वडाध्यक्ष मनिराम थारु, वडघर पतिराम थारु शिक्षक तथा बुद्धिजिवी विनोद पौडेल र वडा सदस्य कल्पना थारुले मन्तव्य राख्नु भएको थियो । गित प्रतियोगीता पश्चात आयोजक संस्था श्री संघर्षशिल किशोरी क्बलले बालविवाह रोकथाम तथा न्युनिकरण सम्बन्धि सडक नाटक समेत प्रस्तुत गरेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

विप्लवलाई फेरी झट्का,सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

Next Post

नेपालगञ्जको बिपि चोकमा भिषण आगलागी थप बिबरण आउँदै (फोटो सहित)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

नेपालगञ्जको बिपि चोकमा भिषण आगलागी थप बिबरण आउँदै (फोटो सहित)

सर्वसाधरणहरुको मन जितेका प्रजिअ रामबहादुुर कुरुम्बाङ्को भब्य विदाई

नेपालगञ्जमा भिषण आगलागी, आगो नियन्त्रणमा ४ वटा दमकलको प्रयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?