ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जिवनज्योति स्कुलको अभिभावक दिवस:शिक्षा सङ्गै सस्कारको बिकास गर्नुपर्ने डा. राजन पाण्डे

News Desk by News Desk
११:४८ मध्यान्ह, पुस २१, २०८०
जिवनज्योति स्कुलको अभिभावक दिवस:शिक्षा सङ्गै सस्कारको बिकास गर्नुपर्ने डा. राजन पाण्डे
387
सेयर
386
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके पुस २१ गते ।
व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा स्थापना भएको जिवनज्योति स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ।

कोहलपुरमा रहेको जिवनज्योति स्कुलले कोहलपुर नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालको प्रमुख आतिथ्यया र अभिभावक समितिका सदस्य डाक्टर राजन पाण्डेको अध्यक्षता र विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्स , सहायक प्रिन्सिपल पुस्पा लुसि रोय, शिक्षा प्रेमी तथा अभिभावक संघका सदस्य चण्डि प्रसाद गैरे , कुश्माखर बस्याल र डिल्लि बिसिको आतिथ्यता र कक्षा नर्सरि र एक कक्षाका विद्यार्थी र अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ।

बिद्यालयमा बालबालिकाले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। बालबालिकाको प्रस्तुतिबाट प्रभावित भई डाक्टर राजन पाण्डेले बिद्यालयले शैक्षिक सिकाइ सङ्गै सास्कृतिक र व्यावहारिक पक्षलाई जोड दिएकोमा विद्यालयको प्रशंसा गर्नुभएको थियो।
डा. पाण्डेले विद्यालयको शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेको र आफ्नो बालबालिकाको पढाई प्रति आफु जस्ता हजारौ अभिभावक सन्तुष्टि रहेकोमा विद्यालयको अझ बढि उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो।
डा. पाण्डेले शिक्षा सङ्गसङ्गै बालबालिकालाई हाम्रो रितिरिवाजको बारेमा ज्ञान दिनु पनि अहिलेको समयको माग भएको उहाँले बताउनुभयो। उहाँले तडकभडक भन्दा शिक्षासङ्गसङ्गै बिधालयमा अनुशासन एकदमै राम्रो भएको र आगामि दिनमा यि कुरालाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको छ।

पछिल्लो समय आफ्ना बालबालिकाप्रति अभिभावकले खासै चासो नदिने आफुनि मोबाइलमा व्यस्त अनि छोराछोरिलाई पनि मोबाईल हेर्न दिने गर्दा आखाको समस्या सङ्गै मानसिक समस्या आउने गरेको हुँदा अब अभिभावकले आफ्नो बानि सङ्गै आफ्ना छोराछोरीको बानि सुधार्न आफै जिम्मेवार बन्नु पर्ने बताउनु भयो।

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

उहाँले समयको माग अनुसार शिक्षा फरक होला नहोला तर अनुशासन सधै रहिरहने हुँदा बालबालिकाको अनुशासनमा बिद्यालयले जस्तै अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले बालबालिकालाई शैक्षिक गतिविधिमा मात्र ध्यान नदिएर हम्रा रितिरिवाज , सस्कृति र परम्परासङै बातावरणलाई माया गर्न पर्छ भन्ने भावना बालबालिकामा जगाउनु पर्ने जस्तो सुकै धर्म सस्कृति र भेषभुषामा रमाउन सक्ने बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।
यस्तै कार्यक्रमा बोल्दै जिवनज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले यो स्कुललाई यति छोटो समयमा स्थापित गराउन सम्पुर्ण अभिभावक अनि विद्यालय परिवारको ठुलो हात र साथ भएको बताउनु भएको छ। उहाँले शैक्षिक गतिबिधि सङ्गै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप पनि जरुरि रहेको हुँदा सबै बालबालिका लाई उनिहरुको क्षमता अनुसार स्थान दिएको बताउनु भयो।

यस्तै कार्यक्रममा उपस्थित भएका अभिभावकहरुले विद्यालयले सर्वपक्षीय क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाएकाले बालबालिकाको चिन्ताबाट मुक्त रहेको बिचार व्यक्त गरेका थिए।
कार्यक्रममा बालबालिकाको लागि मात्र नभएर अभिभावकहरुको लागि पनि बिभिन्न खाले छुट्टाछुट्टै रमाइलो खेलको आयोजना गरिएको थियो र पहिलो दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको स्कुलका लेखा अधिकृत समेत रहनुभएका प्रशासन शाखाका कल्याण तिमिल्सिनाले जानकारी गराउनु भएको छ ।उहाँले स्कुलले सबै बालबालिका अनि शिक्षकलाई समेट्ने गरि बिभिन्न चरणमा अभिवाबक दिवस मनाउदै आइरहेको जानकारि समेत दिनुभएको छ।

ADVERTISEMENT

बिद्यालयले नर्सरि देखि कक्षा एक सम्म अभिभावक दिवस गर्ने गरेको छ भने एक कक्षादेखि माथिल्लो तहका बिद्यार्थुहरुलाई बिभिन्न किसिमका खेलकुद गतिविधिमा सामेल गराउदै आएको छ। स्थापनाकालको एक दशकमै कोहलपुरको नमुना स्कुलको रुपमा स्थापित जिवनज्योति स्कुल शैक्षिक गतिविधिमा मात्र नभएर सामाजिक दायित्व बहन गर्नमा समेत अग्रसर रहेको छ।

Share155Tweet97SendShare
Previous Post

पाँच लाख भारुसहित भारतीय नागरिक पक्राउ

Next Post

चिसो बढेपछि नेपालगन्जमा आगो ताप्ने व्यवस्था

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित
समाचार

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

२:०७ बिहान, असार २०, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
Next Post
चिसो बढेपछि नेपालगन्जमा आगो ताप्ने व्यवस्था

चिसो बढेपछि नेपालगन्जमा आगो ताप्ने व्यवस्था

रोजगार कार्यक्रममा १२ सयलाई रोजगार

रोजगार कार्यक्रममा १२ सयलाई रोजगार

राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ३ सिट, १२४ आकांक्षी

राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ३ सिट, १२४ आकांक्षी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 39°C
Wind: 6km/h E
Humidity: 80%
Pressure: 998.31mbar
UV index: 0
SunMonTue
35/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?