ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज भन्सारलाई लक्ष्य भेट्न हम्य हम्य

News Desk by News Desk
२:१६ मध्यान्ह, माघ १०, २०८०
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
440
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके माघ १० गते ।
नेपालगन्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसारको राजश्व संकलन गर्न हम्य–हम्य परेको छ । विगतमा राजश्व असुलीमा योगदान गरेका सामाग्रीमा आयातमा कमी आउँदा राजश्व लक्ष्य अनुसार संकलन हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्शालले जानकारी दिए ।

भन्सार शुल्क बढी लाग्ने सामानको आयात दर घट्दा लक्ष्य अनुसारको राजश्व संकलन गर्न कठिनाई भएको उनको भनाइ छ । राजश्व संकलनमा योगदान दिँदै आएका चामल, सुपारीलगायतका केही बस्तुको आयात घटेका कारण राजश्व संकलन प्रभावित बन्न पुगेको हो । राजश्व सोचेअनुसार संकलन हुन नसक्नु चोरी, तस्करी पनि मुख्य रहेको स्थानीयको भनाइ छ । आयातको कमीले देशभरका भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको उनको दावी छ ।

भन्सार कार्यालयले चालु वर्ष २०८०÷८१ को साउनमा एक अर्व ८६ करोड ३० लाख लक्ष्य लिएकोमा एक अर्व ४१ करोड ४० लाख मात्र असुली गरेको छ । यस्तै भदौंमा दुई अर्व २२ करोड १४ लाख लक्ष्य लिएकोमा एक अर्ब ४५ करोड ११ लाख, असोजमा दुई अर्व ४४ करोड ५३ लाख लक्ष्य लिएकोमा एक अर्ब ४८ करोड ६० लाख, कात्तिकमा दुई अर्व ३८ करोड ९१ लाख लक्ष्य लिएकोमा एक अर्व २४ करोड २१ लाख, मंसिरमा दुई अर्व ५२ करोड लाख ३६ लाख लक्ष्य लिएकोमा एक अर्ब ५५ करोड ८९ लाख मात्रै राजश्व असुली गरेको छ । पुस महिनामा दुई अर्व ५६ करोड ६० लाख लक्ष्य लिएकोमा एक अर्व ५३ करोड ५५ लाख मात्रै राजश्व असुली भएको छ ।

खुल्ला सिमाका कारण भारतबाट अबैध रुपमा माल सामान पैठारी भएर आउने क्रम नरोकिएको भन्सार अधिकारीहरु बताउँछन् । ‘सुरक्षाकर्मीको सहयोगमा हामीले अबैध पैठारीलाई कडाई त गरिरहेकै छौं, तरपनि दुई देशबीचको खुल्ला सिमाना छ, करिव ६५ किलोमिटर बोर्डर क्षेत्र पुरै खुल्ला छ, त्यसकारण अबैध पैठारी नियन्त्रण गर्न चुनौतीपुर्ण छ,’ भन्सार अधिकारी बताउँछन् । तर गत आर्थिक वर्ष भन्दा राजश्व असुली बढी नै देखिएको पनि सूचना अधिकारी लम्शाल बताउँछन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

ADVERTISEMENT
Share192Tweet103SendShare
Previous Post

लुम्बिनी प्रदेशमा २१ प्रतिशत बीमामा समेटिए

Next Post

पुरैना कुटपिट घटना : दुवै पक्षले एकअर्काेलाई आक्रमण गरेको आरोप

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post
पुरैना कुटपिट घटना : दुवै पक्षले एकअर्काेलाई आक्रमण गरेको आरोप

पुरैना कुटपिट घटना : दुवै पक्षले एकअर्काेलाई आक्रमण गरेको आरोप

प्रथम बैजनाथ महोत्सव आजदेखि सुरू

प्रथम बैजनाथ महोत्सव आजदेखि सुरू

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप आजदेखि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?