ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

पुरैना कुटपिट घटना : दुवै पक्षले एकअर्काेलाई आक्रमण गरेको आरोप

News Desk by News Desk
८:०८ मध्यान्ह, माघ १०, २०८०
पुरैना कुटपिट घटना : दुवै पक्षले एकअर्काेलाई आक्रमण गरेको आरोप
2.6k
सेयर
2.5k
VIEWS
ShareTweetSendShare

बाँके माघ १० गते ।
८ माघको बेलुका नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनागाउँमा भएको कुटपिटमा संलग्नलाई पीडित पक्षले कारवाहीको माग गरेका छन् । भारतको अयोध्यामा श्रीराम मन्दिर प्राण प्रतिष्ठाको अवसरमा नेपालगन्जमा गरिएको र्यालीपछि स्थानीयले आफूहरुलाई कुटपिट गरेको भन्दै पीडितले बाँके प्रशासन र बाँके प्रहरी समक्ष निवेदन दिएका छन् ।

घरमा बसिरहेका बेला र्यालीमा सहभागीले विवाद गरि आफूहरुमाथि कुटपिट गरेको पीडित मोहम्मद हासिम शाहले वताए । उनले उक्त विवाद धार्मिक आस्थाका आधारमा नभई ब्यक्तिगत रिसइवीका कारण भएको बताए । ‘हामीहरु घरमा बसिरहेका थियौँ, एउटा समुह आएर हामीमाथि आक्रमण गर्यो,’ उनले भने, ‘आक्रमण धार्मिक नभई राजनीतिक प्रतिसोध साध्ने खेल हो ।’
एउटा पक्षले आफूहरुलाई ज्यान मार्ने धम्की समेत दिएको बताए । ‘आज तिमिहरु बाच्यौँ, कुनै बेला तिमिहरुलाई ठिक पार्छौँ भन्ने धम्की दिएका छन्,’ प्रहरी र प्रशासनमा बुझाएको निवेदनमा उल्लेख छ ।

वडा अध्यक्ष राजकुमार साहुलाई समेत पीडितले विपक्षी बनाएका छन् । वडा अध्यक्षका कारण घटना घटेको बताउँदै उनीहरुले घाउ जाँच गरि आक्रमणकारीलाई कारवाहीको माग गरेका छन् । उक्त घटनामा पाँच जना घाइते भएका छन् । अधिकांशको टाउकोमा चोट लागेको छ ।

यसैवीच, सोही घटनामा आठ जना घाइते भएको अर्को पक्षले दावी गरेको छ । आठ जना घाइते भएको उक्त घटनामा इस्लाम धर्मावलम्वीले आक्रमण गरेको दावी उनीहरुको छ । मुस्लिम समुदायका केही व्यक्तिले आएर कुटपिट गरेको चन्द्र रैदासले बताए । ‘परिवार सहित आँगनमा बसिरहेको थियौँ । अचानक केही व्यक्ति आएर कुटपिट गरेर भागे,’ उनले भने ।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

ADVERTISEMENT
Share1044Tweet633SendShare
Previous Post

नेपालगन्ज भन्सारलाई लक्ष्य भेट्न हम्य हम्य

Next Post

प्रथम बैजनाथ महोत्सव आजदेखि सुरू

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु
दुर्घटना

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

४:४४ बिहान, असार ३१, २०८२
प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन
समाचार

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

४:३१ बिहान, असार ३१, २०८२
जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

४:०८ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
Next Post
प्रथम बैजनाथ महोत्सव आजदेखि सुरू

प्रथम बैजनाथ महोत्सव आजदेखि सुरू

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप आजदेखि

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:31 am7:18 pm +0545
Feels like: 34°C
Wind: 10km/h E
Humidity: 88%
Pressure: 1000.68mbar
UV index: 0
ThuFriSat
32/27°C
35/28°C
36/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?