ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मेरो कोरियन साथि शब्दकोष बिमोचन

News Desk by News Desk
१०:५३ मध्यान्ह, फाल्गुन १७, २०८०
मेरो कोरियन साथि शब्दकोष बिमोचन
387
सेयर
386
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके फागुन १७ गते ।
पश्चिम नेपालमै पहिलो पटक स्थानिय स्तरमा कोरियन भाषाको शब्दकोष विमोचन गरीएको छ ।
बाँकेको कोहलपुरलाई आफ्नो कर्मथलो वनाई एक दशकदेखि कोहलपुरमा सघर्ष गर्दै आएका भोपेन्द्र कवरले पश्चिम नेपालमै पहिलो पल्ट कोरियाली भाषाको शब्दकोष सर्वजनिक गर्नुभएको छ ।

लामो समयदेखि कोहलपुरमा रहेर कोरियन भाषा सिकाउदै वैदेशिक रोजगारमा जान चाहनेहरुलाई कोरियन भाषामा निपुर्ण वनाउन सफल एमबिडि तथा प्रसिद्ध एजुकेशन कन्सल्टेन्सीका पोख्त प्रशिक्षक समेत रहेका कवरले बाँके जिल्लामै २२ हजार भन्दा बढि कोरियन शब्दहरु कण्ठस्थ गरि कृतिमान समेत राखिसक्नु भएको छ।

लेखक कवर लामो समयदेखि शिक्षण पेसामा आवद्ध रहदै आउनु भएको छ । कवरसँग करिब एक दशक विभिन्न शैक्षिक संस्थामा शिक्षण गरेको अनुभव छ । उहाँ ।का आधा दर्जन बढी पुस्तकहरु प्रकाशनको क्रममा छन् । उहाँका बेशिक कोरियन बुक, सरल अंगे्रजी भाषा बेशिक, सरल अंग्रेजी भाषा, सरल उद्घोषण कला, गजल संग्रह प्रकाशनको तयारीमा रहेका छन् ।
भाषा सिक्दै र अध्यन गर्दै गरेका ५ दर्जन बढि प्रशिक्षार्थी, शिक्षा अभियान्ता तथा पत्रकारहरुको उपस्थितीमा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका एविसि एजुकेशन सेन्टरका संस्थापक राम कृष्ण चौधरी, एसबि बुढालगायतले सयुक्त रुपमा उक्त शब्दकोषको विमोचन गर्नुभएको हो।

शब्दकोष विमोचन गर्दै प्रमुख अतिथी चौधरीले विमोचित शब्दकोषले बैदेशिक रोजगारका अलावा पर्यटनका रुपमा कोरिया जानेहरुका निम्ति भाषा एक सशक्त माध्यम हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रमुख अतिथि चौधरीले कवरद्वारा लिखित शब्दकोष निकै उपयोगी रहेको बताउनु भयो। वैदेशिक रोजगारको गन्तव्यका रूपमा रहेको दक्षिण कोरिया जानका लागि भाषा अध्ययनमा शब्दकोष निकै उपयोगी र सरल रहेको बताउनु भएको छ।
। भाषा दक्षिण कोरिया र उत्तर कोरियाली कामकाजको मुख्य भाषा समेत भएकाले त्यहाँ जानका लागि सिक्नैपर्ने भन्दै शब्दकोषका श्रष्टा भोपेन्द्र कवरले कोरियाली भाषा कर्ता कर्म क्रिया हुने भाषा भएको बताउनु भएको छ ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

उहाँले स्थानिय स्तरका भाषा प्रशिक्षार्थीहरुले आफनो पुस्तक अध्यन गरेर भरपुर फाईदा लिन सक्ने भन्दै आफनो पुस्तकलाई वजारीकरण, प्रचार प्रसार र खरिद विक्रिका निम्ति समेत सरोकारवालाहरुलाई आव्हान समेत गर्नुभएको छ ।
प्रशिद्ध एब्रोड स्टडि कन्सल्टेन्सीका एसबि बुढाको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन एमबिडि कम्प्युटर ईन्स्टिच्युटका संचालक मोहन खड्काले गर्नुभएको थियो।
दिपक आलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा एविसिका एसबि बुढा, एमबिडिका मोहन खड्का लगाएतले प्रकाशित पुस्तकका वारमो चर्चा गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा भाषा अध्यन गर्दै गरेका करिब डेढ सय बढि प्रशिक्षार्थी, शिक्षा अभियान्ता तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

कोहलपुरमा चरेश सहित २ जना पक्राउ

Next Post

वन्यो सामुदायिक भवन, बिपतमा सहज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
वन्यो सामुदायिक भवन, बिपतमा सहज

वन्यो सामुदायिक भवन, बिपतमा सहज

लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने

रुकुम पश्चिमः कार्यविधि नबन्दा पुनःनिर्माणमा ढिलाइ

छोटी भन्सार पुनःस्थापना हुन सकेनन्

छोटी भन्सार पुनःस्थापना हुन सकेनन्

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?