ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

विश्वकप छनोटः नेपाल बहराइनसँग पराजित

News Desk by News Desk
१०:०२ बिहान, चैत्र ९, २०८०
विश्वकप छनोटः नेपाल बहराइनसँग पराजित
375
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ९ गते ।
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग पाँच शुन्यले पराजित भएको छ । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो ।

खेलको सुरुवातमै नेपाल सम्हालिन नपाउँदै बहराइनले गोल गरेको थियो ।नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो । घरेलु मैदानमा खेल्ने तय थियो दशरथ रंगशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमै खेलाइएको हो ।

नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार रिफामै खेल्नेछ । खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । मोहमद मारहुनको पास सदुपयोग गर्दै हुमाएदानले गोल गरे ।

नवौँ मिनेटमा सायद बकेरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । कर्नरबाट प्राप्त बलमा अनमार्क रहेका बकेरले सहजै गोल गरे । वालियद अलहायमको कर्नरमा नेपाली डिफेण्डरहरुले बल क्लियर गर्न नसकेपछि बकेरले सहजै गोल गरे ।

सम्बन्धित समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी

बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

ADVERTISEMENT
Share155Tweet92SendShare
Previous Post

उमेरले छेकेन सीताको ‘पढ्ने’ रहरलाई

Next Post

तीन वर्षदेखि अध्यागमन कार्यालय बेकामे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी
समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी

१:५३ मध्यान्ह, जेष्ठ ३२, २०८२
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
खेल

बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

६:५१ बिहान, जेष्ठ ३२, २०८२
अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण
समाचार

अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

६:४५ बिहान, जेष्ठ ३२, २०८२
बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास
समाचार

बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

१२:०० बिहान, जेष्ठ ३२, २०८२
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो
समाचार

एक लाखभन्दा बढी घरमा खानेपानी

१२:०० बिहान, जेष्ठ ३२, २०८२
विद्युत प्राधिकरणलाई ज्ञापनपत्र
समाचार

विद्युत प्राधिकरणलाई ज्ञापनपत्र

८:०२ बिहान, जेष्ठ ३१, २०८२
बाँकेमा बाढी र डुबानबाट १५ हजार परिवार प्रभावित हुने अनुमान
समाचार

बाँकेमा बाढी र डुबानबाट १५ हजार परिवार प्रभावित हुने अनुमान

११:४३ मध्यान्ह, जेष्ठ ३०, २०८२
राजश्व कार्यालयद्धारा दुई हजारबढी करदाता निलम्बन
समाचार

राजश्व कार्यालयद्धारा दुई हजारबढी करदाता निलम्बन

११:२८ मध्यान्ह, जेष्ठ २९, २०८२
Next Post
तीन वर्षदेखि अध्यागमन कार्यालय बेकामे

तीन वर्षदेखि अध्यागमन कार्यालय बेकामे

भेरीमा बीमाबाट सेवा लिने बढे, सामाजिक इकाईबाट घटे

भेरीमा बीमाबाट सेवा लिने बढे, सामाजिक इकाईबाट घटे

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

बाँकेमा दैनिक भन्सार छलीका सामान बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain
5:20 am7:17 pm +0545
Feels like: 32°C
Wind: 10km/h E
Humidity: 90%
Pressure: 998.65mbar
UV index: 0
MonTueWed
35/27°C
35/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?