ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तीन वर्षदेखि अध्यागमन कार्यालय बेकामे

News Desk by News Desk
१०:१४ बिहान, चैत्र ९, २०८०
तीन वर्षदेखि अध्यागमन कार्यालय बेकामे
399
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके चैत ९ गते ।
भारतले पश्चिम तराईसँग सीमा जोडिएका अध्यागमन कार्यालयबाट विदेशीलाई दिदै आएको सुविधा तीन वर्षदेखि वन्द छ । त्यसको असर पश्चिमको पर्यटकीय क्षेत्रमा परेको छ भने बाँके, कैलाली र कंचनपुरका अध्यागमन कार्यालय बेकामे बनेका छन्। पश्चिम नेपालको प्रमुख नेपालगन्ज भन्सार नजिकै रहेको अध्यागमन कार्यालय विहान १० देखि बेलुका ५ वजेसम्म खुल्छ ।

प्रमुखसहित सात जना कर्मचारी हाजिर लगाउँछन् र कार्यालय कुरेर बस्छन् । २०७६ सालदेखि सुरु भएको योक्रम अहिलेपनि चलिरहेको छ । तर गृह मन्त्रालय र मातहतको अध्यागमन विभागले यो नाका हुँदै पश्चिम नेपालको भ्रमण गर्न चाहने विदेशीलाई भित्र्याउने सवालमा न भारतीय पक्षसँग छलफल गरेको छ न त अपेक्षित चासो नै देखाएको छ ।

कार्यालय प्रमुख दुर्गाकुमारी वलीका अनुसार रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयको अनलाइन सिस्टम नियमित नभएका कारण त्यसको प्रभाव पश्चिम नेपालको पर्यटकीय क्षेत्रमा पनि परेको हो । व्यापारिक र पर्यटकीय क्षेत्रको प्रमुख मार्ग भएकाले सरकारले २०४७ चैत १० गते नेपालगन्जमा अध्यागमन कार्यालय स्थापना गरि भारतको बाटो नेपाल यात्रामा आउन र स्वदेश फर्किन चाहाने विदेशीलाई अध्यागमन सम्वन्धी सेवा दिँदै आएको थियो ।

नेपालगन्ज हुँदै वर्सेनि एक हजारको हाराहारीमा विदेशीहरु आउने जाने गरेका थिए । तीमध्ये धेरैजसो अमेरिकी भएको अध्यागमन कार्यालयको भनाइ छ । तर पहिले कोरोना संक्रमणको कारण वन्देज लगाएको भारतले अहिले इन्टरनेट जडान नभएको कारण देखाउँदै यात्रा अनुमति दिन नसकिएको भन्दै आएको छ । अध्यागमन कार्यालयका वरिष्ठ सहायक किस्ना रानाले बताइन् ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

यस्तै छ कैलालीको मोहना नजिकै रहेको अध्यागमन कार्यालयको हविगति पनि । सधै सुनसान देखिने यहाँको अध्यागमन कार्यालयमा पनि कर्मचारीहरु आउने, हाजिर लगाउने र फर्किने गरेका छन् । यी मार्ग हुँदै कंचनपुरको गड्डा चौकी हुँदै सन् २०२३ मा ९२३ जना विदेशी पर्यटक भित्रिएको अभिलेख छ ।

त्यसैगरी ७ जना बाहिरिएका थिए । सन् २०२४ को दुई महिनामा २१६ जना विदेशी भित्रिदा दुई जना बाहिरिएका छन् । बाहिरिनेमा बंगलादेश अध्ययन गर्न जाने विद्यार्थी भएको कार्यालयको भनाइ छ । सहजरुपमा विदेशी भित्र्याउन सकिने यस्ता नाकाहरु खोल्न सरकारले चासो दिनुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाल एशोसिएसन अफ द टुर एण्डा ट्राभल एजेन्ट्स प्रमुख पदवविक्रम सिंहले सरकारी उदासिनताका कारण पर्यटन व्यवसाय समेत प्रभावित भएको बताउँछन् ।

ADVERTISEMENT
Share165Tweet98SendShare
Previous Post

विश्वकप छनोटः नेपाल बहराइनसँग पराजित

Next Post

भेरीमा बीमाबाट सेवा लिने बढे, सामाजिक इकाईबाट घटे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
Next Post
भेरीमा बीमाबाट सेवा लिने बढे, सामाजिक इकाईबाट घटे

भेरीमा बीमाबाट सेवा लिने बढे, सामाजिक इकाईबाट घटे

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

बाँकेमा दैनिक भन्सार छलीका सामान बरामद

सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?