ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा दैनिक भन्सार छलीका सामान बरामद

News Desk by News Desk
१०:२७ बिहान, चैत्र ९, २०८०
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
399
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके चैत ९ गते ।
भारतसँग सिमाना जोडिएको बाँकेमा दैनिकजसो चोरी तस्करीका घटना हुने गरेको छ । भारतसँग खुला सिमानाका भएका कारण यहाँ दैनिकजसो हुने चोरी तस्करीमा संलग्नहरूबाट लाखौँ रुपियाँ बरावरको सामान बरामद भइरहेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले पछिल्लो समय अवैधरुपमा हुने यस्ता चोरी तस्करी नियन्त्रण तथा रोकथामका लागि सक्रिय भएको छ । प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याइएका सामग्री तथा बस्तुहरू बरामद गर्दैआएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले चोरी तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष योजना बनाएर काम गरिरहेको बताए । उनले भारतसँग खुला सीमा भएका कारण अरूभन्दा यो जिल्लामा चोरी तस्करीका घटना बढी हुने भन्दै यसविरुद्ध प्रहरीले विशेष योजनाअनुसार टोली बनाएर परिचालन गरिरहेको बताए ।

बाँके प्रहरीको सक्रियताका कारण पछिल्ला दिनमा दैनिकजसो जिल्लाका विभिन्न ठाउँबाट भारतबाट भन्सार छलेर ल्याइएका लाखौँका विभिन्न सामान तथा बस्तुहरू प्रहरीले बरामद गर्दैआएको छ । “मुख्य तथा सहायक नाकामा प्रहरीका अलावा सशस्त्र प्रहरीका विभिन्न चेकपोष्ट रहेका छन्, चोर र तस्करले प्रहरीको आँखा छलेर चोरी तस्करी गर्ने गर्छन्” प्रनाउ डाँगीले भने, “सुरक्षाकर्मीको आँखा छलेर ल्याइएका अवैध सामान हामीले विशेष योजनाअनुसार जिल्लाका विभिन्न स्थानबाट बरामद गर्दैआएका छौँ ।” प्रहरीकै सक्रियताका कारण जिल्लाका विभिन्न ठाउँबाट दैनिक लाखौँ रुपियाँ बराबरका अवैध सामानहरू बरामद हुँदैआएको छ ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

यसैक्रममा प्रहरीले बुधबार र बिहीबार गरेर नेपालगन्जका विभिन्न ठाउँबाट चार लाख बढीको भारतबाट अवैधरुपमा भन्सार छली नेपाल ल्याइएका विभिन्न सामान बरामद गरेको छ । प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरी नेपाल ल्याउँदै गरेको अवस्थामा ४ लाख ३४ हजार १४० रुपियाँ बराबरको कपडा, पर्फ्युम (सेन्ट), जुत्ता, चिनी, सुर्तीलगायतका सामान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरीले चैत ६ गते नेपालगन्ज –१२ मुक्तिपुरमा गोदाम राखेर भारतबाट भन्सार छली चोरी निकासी गरेर ल्याइएका सामान जम्मा गरी विक्री गर्ने गोदाममा नै छापा मारेर चप्पल, बल्व, ब्याट्री तथा लेडिज सुटसहितका करिब ७ लाख रुपियाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीले पनि सिमानाकामा चेकजाँच कडाइ गरिनुका साथै विभिन्न ठाउँमा गस्ती बढाएको छ । बुधबार प्रहरीले दुर्लभ पाटेबाघको छालासहित सुर्खेतका चन्द्रबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

भेरीमा बीमाबाट सेवा लिने बढे, सामाजिक इकाईबाट घटे

Next Post

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद
अपराध

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

५:२२ बिहान, भदौ ३०, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

नेपालगन्जमा अहिलेसम्मकै ठूलो सामुहिक इफ्तार : तीन हजार बढिको सहभागिता

नेपालगन्जमा अहिलेसम्मकै ठूलो सामुहिक इफ्तार : तीन हजार बढिको सहभागिता

नेपालगन्जमा साइनिङ्ग फ्युचर एकेडेमीको सामुहिक रोजा इफ्तार

नेपालगन्जमा साइनिङ्ग फ्युचर एकेडेमीको सामुहिक रोजा इफ्तार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?