ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अतिवादी र आतंकवादीको कुनै धर्म हुँदैन : सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ

News Desk by News Desk
९:५५ मध्यान्ह, चैत्र २५, २०८०
अतिवादी र आतंकवादीको कुनै धर्म हुँदैन : सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ
488
सेयर
460
VIEWS
ShareTweetSendShare

बाँके चैत २५ गते ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एक अर्काको धर्म र संस्कृतिको सम्मानले समृद्ध एवम् सवल समाज निर्माण हुने बताएका छन् । मुस्लिम इत्तेहाद संगठनले आइतवार नेपालगन्जमा आयोजना गरेको रोजा इफ्तार कार्यक्रममा प्रदेश प्रमुख मियाँले धर्म विरोधी गतिविधिले समाजमा नकारात्मक असर पर्ने बताए ।

उनले धर्म र आस्था राख्न पाउने नेपालको संविधानले अधिकार दिएको उल्लेख गर्दै कसैले कसैलाई धार्मिक अतिवादी भन्न नहुने जिकिर गरे । ‘गलत प्रबृत्तीलाई धर्मसँग जोड्न नहुँदैन । धार्मिक अतिवादीको न त धर्म हुन्छ न जात नै हुन्छ,’ उनले भने, ‘अतिवादीहरु न हिन्दू हुन सक्छ न त मुस्लिम धर्मावलम्वी हुन सक्छ ।’

उनले एक अर्काको धर्म, संस्कृति, संस्कार र परम्पराको सम्मान गरेकाले नेपाल शान्त र विशाल भएको धारणा राखे । विभिन्न धर्ममा आस्था राखे पनि एकले अर्कालाई माया गर्नुनै बास्तविक धर्म भएको उनको भनाई छ । ‘मान्छेलाई भड्काउन यहाँ हिन्दू अतिवादी र मुस्लिम अतिवादी भन्छन् । अतिवादी र आतंकवादीको कुनै धर्मनै हुँदैन,’ प्रदेश प्रमुख मियाँले भने ।

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

रोजा इफ्तार कार्यक्रममा बाँकेका विभिन्न स्थानबाट आएका करिव दुई हजार इस्लाम धर्मावलम्वीले सामुहिक इफ्तार गरेको मुस्लिम इत्तेहाद संगठनका नेता मोहम्मद हारुनले बताए । उनले धार्मिक गुरुले अजान गरेपछि इस्लाम धर्मावलम्वीले सामुहिक इफ्तार गरेको बताए ।

ADVERTISEMENT
Share212Tweet115SendShare
Previous Post

तरकारी खेतीबाट रोजगारी

Next Post

अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
Next Post
अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

अत्याधुनिक बाल मन्दिर निर्माण सुरु

अत्याधुनिक बाल मन्दिर निर्माण सुरु

नेपालगन्ज–अयोध्या साइकल यात्रा

नेपालगन्ज–अयोध्या साइकल यात्रा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?