ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

अरबी खाँको आमा र श्रीमतिको अझैँ रोकिएन आँशु, कुरा गर्दागर्दै बेहोस हुन्छिन् श्रीमति साहिबा

News Desk by News Desk
१०:५४ बिहान, बैशाख ४, २०८१
अरबी खाँको आमा र श्रीमतिको अझैँ रोकिएन आँशु, कुरा गर्दागर्दै बेहोस हुन्छिन् श्रीमति साहिबा
515
सेयर
514
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ४ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्ताकी राबिया खाँको आँशु नरोकिएको १६ दिन भएको छ । २२ वर्षिय छोरा अरबी खाँको चैत १८ गते राती घाँटी रेटेर हत्या भएको दिनदेखि राबिया खाँको आँखाबाट आँशु नरोकिएको हो । उनको दिनरात रोएर वित्छ । घरिघरि अर्धचेत भएर ढल्छिन् । बेहोसीमै बरबराउँछिन् । छोराको नाम लिएर बोलाउँछिन् । अनि छोरालाई फर्काई दिनु भन्दै अल्लाहसँग पुकार गर्छिन् ।

श्रीमानको हत्या भएको दिनदेखि मृतक अरबी खाँकी १८ वर्षीया पत्नी साहिबा खाँको पनि आँशु सुकेको छैन । श्रीमानको शोकमा रहेकी उनी बोल्नसमेत नसक्ने भएकी छन् ।

बैशाख ३ गते रिपोर्टिङका क्रममा उनी बेहोस भएर सासु राबियाको काखमा ढलिन् । बेहोस भएकी उनलाई आँगनको खटियामा सुताएर परिवारका सदस्यले पानी छम्किए, तर उनले लामो समयसम्म खाँखा खोलिनन् । आँखा र दाँत बन्द गरेकी उनलाई सासु राबियाले बोलाइन् । झक्झक्याइन, उठ्न आग्रह गरिन्, तर उनी बोलिनन् ।

श्रीमानलाई सम्झिने वित्तिकै उनी बेहोस हुन्छिन् । रातदिन रोइरहन्छिन् । खाना पनि खाँदिनन् । नसुतेर रात विताउने गरेको परिवारका सदस्य बताउँछन् । साहिबा र अरबीको विवाह १९ महिनाअघि इस्लामिक परम्परा अनुसार भएको थियो । अरबीको हत्या भएको रात साहिबा माइतीमा थिइन् । उनीहरुका सन्तान छैनन् ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

विभत्स तरिकाले हत्या भए पछि खाँ परिवार मात्र नभई पुरै गाउँ अहिले शोकमा छ । हत्यामा संलग्न ब्यक्तिको पहिचान हुन नसकेपछि मृतक अरबी खाँको परिवार थप पीडामा छ । खाँ परिवार राम्रोसँग निदाउन र खान सकेको छैन । रमजानको रोजा समेत बस्न पाएनन् ।

१९ औं रोजा बसेको खाँ परिवार खुसीका साथ रोजाको इफ्तार गर्दै आएको थियो । अरबीको हत्या भएको अवस्थामा शव फेला परेको दिनदेखि खाँको घरमा रुवाबासी छ । घरमा चुल्होसमेत बल्न छाडेको छ ।

ADVERTISEMENT

उक्त दिनदेखि खानपिन र उठबसमा समस्या भएपछि परिवारका अधिकांश सदस्य विरामी भएका छन् । मुखमा आएको हिउँदे बालीसमेत भित्र्याउन नसक्ने अवस्था रहेको खाँ परिवारले गुनासो गरे ।

बाँकेका अधिकांश इस्लाम धर्मावलम्वीले धुमधामका साथ ईद–उल–फित्र (ईद) मनाए । तर, खाँ परिवारमात्र विर्ताका अधिकांश इस्लाम धर्मावलम्वीको ईद खल्लो भएको छ । छिमेकीको घरमा रुवाबासी भएकोले यस वर्षको ईद खुलेर मनाउन नसकेको छिमेकी बताउँछन् ।

प्रहरीले अनुसन्धान गरिरहेको आश्वासन दिए पनि उनीहरु प्रहरीको अनुसन्धान फितलो भएको गुनासो गर्छन् । प्रहरीले हत्यारा पत्ता लगाउने आशा मर्दै गएको मृतक अरवी खाँका काका अब्दुल रहमानले बताए । उनले हत्यारा पत्ता लागेमात्र आफूहरुलाई सन्तुष्टि मिल्ने बताए ।

Share207Tweet129SendShare
Previous Post

अवैध भन्सार छलिको सामान बरामद

Next Post

बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
Next Post
बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

धुम्रपान र सुर्तीजन्य पदार्थ नियन्त्रण-नियमन गर्दै नेपालगञ्ज उपमहानगर

धुम्रपान र सुर्तीजन्य पदार्थ नियन्त्रण-नियमन गर्दै नेपालगञ्ज उपमहानगर

यूएसडिटी (क्रिप्टो करेन्सी) मार्फत गैर कानूनी कारोबार गर्ने दुई जना पक्राउ

यूएसडिटी (क्रिप्टो करेन्सी) मार्फत गैर कानूनी कारोबार गर्ने दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:10 am6:06 pm +0545
Feels like: 34°C
Wind: 8km/h W
Humidity: 73%
Pressure: 1011.18mbar
UV index: 8
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?