ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड हो : उपमेयर राई

News Desk by News Desk
५:०० मध्यान्ह, बैशाख ९, २०८१
अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड हो : उपमेयर राई
526
सेयर
515
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ९ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा समितिले प्रकाशन गरेको कक्षा ८ को वार्षिक नतिजाको विषयमा विवाद सिर्जना भएको छ । शिक्षा समितिले उत्तीर्ण प्रतिशत बढाएर नतिजा प्रकाशन गरेकोसमितिका सदस्य समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राईले आरोप लगाए ।

शिक्षा समिति र महाशाखाले गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताए । शिक्षा समितिको सिफारिसमा महाशाखाले ३० चैत, २०८० मा सामुदायिक विद्यालयतर्फ ३९ प्रतिशत प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नतिजा प्रकाशन गरेको थियो ।
तर, उपमेयर राई त्यसमा सहमत छैनन् । उनले सामुदायिक विद्यालयतर्फ ८ कक्षामा १९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएको दावी गर्छन् । ‘सामुदायिक विद्यालयमा गरिवका छोराछोरी पढ्छन् । उत्तीर्ण नभएका विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिवका छोराछोरीको भविष्यमाथि खेलवाड गर्नु हो,’ उपमेयर राईले भने ।

उनले विद्यालय, शिक्षा महाशाखा र शिक्षा समितिले लाज ढाक्न उत्तीर्ण प्रतिशत बढाएको बताए । ‘जुन–जुन विद्यार्थी उत्तीर्ण भएका छन् उनीहरुलाई मात्र उत्तीर्ण गर्न पर्यो । आफ्नो लाज ढाक्न अनुत्तिर्ण विद्यार्थीलाई उत्तीर्ण गर्न भएन नी,’ उनले भने, ‘शिक्षा महाशाखाले प्रकाशन गरेको नतिजा सरासर गलत छ । यो सच्याउनु पर्छ ।’

उनले नतिजा नसच्याए त्यसका विरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । उनले शिक्षा महाशाखाका प्रमुखले राजिनामा दिनुपर्ने बताए । ‘शिक्षा शाखामा आवश्यकताभन्दा धेरै कर्मचारी भए पनि नतिजा राम्रो नआउनुले शिक्षा महाशाखाको गम्भिर त्रुटी छ । नैतिकताको हिसावले उहाँले राजिनामा दिनु पर्छ,’ उपमेयर राईले भने, ‘गत वर्ष पनि यस्तै त्रुटी भएको थियो । सामुदायिक विद्यालयतर्फ २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा बढाएर ७० प्रतिशत पुर्याइएको थियो । हरेक वर्ष गरिव विद्यार्थीको शिक्षामाथि खेलवाड हुँदै आएको छ ।’

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा उपमेयर राईको भनाईमा सहमत छैनन् । उनले शिक्षा समितिको सिफारिस अनुसार परीक्षाफल प्रकाशन गरिएको बताए । शिक्षा समितिले गरेको निर्णय अनुसार परीक्षाफल प्रकाशन गरिएको हो । यसमा शिक्षा महाशाखाको कुनै दोष छैन,’ उनले भने, ‘१९ प्रतिशतलाई ३९ प्रतिशत पुर्याएको भनाईमा कुनै सत्यता छैन ।

नतिजा प्रकाशनमा शिक्षा महाशाखाको कुनै हात छैन । हामीले समितिको निर्णयलाई कार्यान्वयनमात्र गरेका हौँ ।’
उनका अनुसार सामुदायिक विद्यालयतर्फ ३९ र संस्थागत विद्यालयतर्फ ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए । नेपालगन्जमा ८ कक्षामा कुल ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले बताए । ‘शिक्षा महाशाखाको समन्वय गर्ने भूमिका बाहेक केहि हुँदैन,’ उनले भने, ‘कर्मचारीलाई दोष लगाउनु राम्रो होइन ।’

ADVERTISEMENT
Share217Tweet129SendShare
Previous Post

अनलाइन जुवा खेलाउने १५ जना पक्राउ

Next Post

नेपालबाट भारतमा चुरोटको तस्करी, ४ सय ५२ प्याकेट चुरोटसहित दुईजना प्रहरीको नियन्त्रणमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
Next Post
नेपालबाट भारतमा चुरोटको तस्करी, ४ सय ५२ प्याकेट चुरोटसहित दुईजना प्रहरीको नियन्त्रणमा

नेपालबाट भारतमा चुरोटको तस्करी, ४ सय ५२ प्याकेट चुरोटसहित दुईजना प्रहरीको नियन्त्रणमा

दश लाख ८ हजार पर्ने अवैध सामान घरबारी टोलबाट बरामद

दश लाख ८ हजार पर्ने अवैध सामान घरबारी टोलबाट बरामद

आधुनिक र नयाँ प्रबिधिले कालो बादिको आरन चल्न धौ धौ

आधुनिक र नयाँ प्रबिधिले कालो बादिको आरन चल्न धौ धौ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?