ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अनलाइन जुवा खेलाउने १५ जना पक्राउ

News Desk by News Desk
४:२९ मध्यान्ह, बैशाख ९, २०८१
अनलाइन जुवा खेलाउने १५ जना पक्राउ
460
सेयर
455
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ९ गते ।
अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल सहित १५ जना पक्राउ परेका छन् । भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्रा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीको निर्देशनमा खटिएको प्रहरी टोलीले शनिवार राती १२ः४५ बजे नेपालगन्ज–१ धम्बोजीस्थित अयुव हल्वाईको घर भाडामा लिएर जुवा खेलाइरहेको उक्त समूहलाई पक्राऊ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

अनलाइन जुवा खेलाउनका लागि भाडामा लिइएको सो फ्ल्याटबाट पक्राउ परेका १५ जना व्यक्तिबाट अनलाइन जुवा खेलाउनका लागि प्रयोग गरिएका १८ थान ल्यापटप र ५६ थान विभिन्न कम्पनीका स्मार्ट फोनहरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार घटनास्थलबाट पक्राउ परेका व्यक्तिहरुमा जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बस्ने वर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने वर्ष २० को सास्वन पाठक, बाँके खजुरा गा.पा. १ बस्ने वर्ष ३८ का ईश्वर राणा, सोही ठाउँ बस्ने वर्ष ३७ का टोपबहादुर थापा, जिल्ला मोरङ मिक्लाजुङ गापा ६ बस्ने वर्ष २५ का ईसाक लिम्बु, सोही ठाउँ वडा नम्बर ९ बस्ने वर्ष १९ का सुदेश राई र वडा नम्बर १ बस्ने वर्ष २२ का रोसन दनुवार, जिल्ला खोटाङ अईसेलुखर्क गापा ६ बस्ने वर्ष २७ का प्रवीण राई र जिल्ला इलामको इलाम नगरपालिका ९ बस्ने वर्ष ३३ का पर्शुराम दर्जी छन् ।

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सोही प्रकारले पक्राउ परेका अन्यहरुमा जिल्ला सिराहाको सिराहा ७ बस्ने वर्ष २३ का राकेशकुमार यादव, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका १४ बस्ने वर्ष ३१ का सुरेन्द्र चौधरी, जिल्ला उदयपुर चाङडिगडी नपा ८ बस्ने वर्ष ३२ का भास्कर मगर, जिल्ला रुकुम (पश्चिम) आठबिसकोट नपा ९ बस्ने बवर्ष २६ का दीपेन्द्र के.सी, जिल्ला गोरखा अजुरकोट गापा ४ बस्ने वर्ष २९ को रुपक कोइराला र जिल्ला पर्वत त्रिवेणी गापा २ बस्ने वर्ष ३५ का सुन्दर राणा रहेको डिएसपी डाँगीले बताए ।

ADVERTISEMENT
Share187Tweet114SendShare
Previous Post

राप्ती नदीको वगरमा लटरम्म फलफुल

Next Post

अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड हो : उपमेयर राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
Next Post
अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड हो : उपमेयर राई

अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड हो : उपमेयर राई

नेपालबाट भारतमा चुरोटको तस्करी, ४ सय ५२ प्याकेट चुरोटसहित दुईजना प्रहरीको नियन्त्रणमा

नेपालबाट भारतमा चुरोटको तस्करी, ४ सय ५२ प्याकेट चुरोटसहित दुईजना प्रहरीको नियन्त्रणमा

दश लाख ८ हजार पर्ने अवैध सामान घरबारी टोलबाट बरामद

दश लाख ८ हजार पर्ने अवैध सामान घरबारी टोलबाट बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?