ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आधुनिक र नयाँ प्रबिधिले कालो बादिको आरन चल्न धौ धौ

News Desk by News Desk
७:३६ मध्यान्ह, बैशाख ९, २०८१
आधुनिक र नयाँ प्रबिधिले कालो बादिको आरन चल्न धौ धौ
380
सेयर
379
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके बैशाख ९ गते ।
पछिल्लो समय विभिन्न आधुनिक उपकरणको बढ्दो प्रयोगले आरन व्यवसायको बजार खस्कदै गएको छ। ७२ बर्षिय कालो बादि बादि समुदायको नाच्ने गाउँने पेशा बाजेले गरेपनि बुवाले आरन व्यवसाय गर्नुभएको र आफुले पनि होस समाल्दै आएदेखि आरनको काम गर्दै आइरहनु भएको छ।

जाजरकोट बाट २३ बर्ष अघि बसाइँसराइ गरेर कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैया गाउँमा बस्दै आउनु भएका कालो बादिले छोरा र नातिलाई समेत यहि पेशा नै सिकाईरहनु भएको छ।
आफुहरुको पुर्खौलि सम्पति नभएको र छोराछोरीलाई भनेजस्तो शिक्षा दिन नसकेकोले आफ्नो तिन पुस्ता नै यहि आरन पेशाबाट धानिएको बताउनु हुन्छ। १३ जनाको परिवारलाई अहिलेसम्म जेनतेन यहि आरन पेशाले नै पालिरहेको तर अहिले पहिले जस्तो व्यवसाय नहुदा परिवार पाल्न निकै धौ धौ भएको बताउनु हुन्छ।

कालो बादिसङ्गै छेउमा बसेर आरन पिटिरहनु भएका उहाँका ४० बर्षिय जेठो छोरा बिष्णु बादिले पनि आरनको कामलाईनै नितन्तरता दिदै आइरहनु भएको छ। पढाई लेखाई छैन अरु काम गर्न सिप छैन योग्यता छैन जानेको यहि आरनको काम हो त्यसैले आरन नै पिट्ने गरेको बताउनु हुन्छ।

सामान्य परिवारमा जन्मिएको मान्छे । बुवा–बाजेले गर्दै आएको पेसा गर्ने बाहेकको विकल्प मेरो जीवनमा थिएन । घरमा सयुक्त परिवार अरु भाईहरु बहिनिहरु साना सान अनि आफु घरको कान्छो छोरो यो पेशा बाहेक अरु बिकल्प नरहेको बताउनु हुन्छ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

बिष्णुसङ्गै उहाँका १४ बर्षिय छोरा लालबहादुर बादिपनि स्कुलबाट आएर फुर्सदको समयमा आरनको काम सिक्ने गर्नु हुन्छ।
बिष्नु भन्नुहुन्छ “आरन व्यवसायलाई बढाउँदै लैजाने मन छ । बाबुबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिँदा खुसी छु ।तर आधुनिक औजारसङ्गसङ्गै आफुहरुको आरन व्यवसाय धरापमा परेको हुँदा स्थानिय निकायबाट पनि हाम्रो व्यवसायीलाई सहजताका लागि नयाँ सामग्री निर्माणमा सहयोग पुर्‍याउन तालिमको आवश्यकता छ ।

स्थानीय सरकारबाट पनि थप सीपका लागि तालिम दिए सहयोग पुग्ने थियो ।” पछिल्लो समय धेरैजसो युवापुस्ताले चासो नदिँदा यो पेसा पुस्तान्तरण हुन नसकेको उहाँको गुनासो छ।
यस्तै कालो बादिक श्रीमति पनि आफ्नो श्रीमान वृद्ध हुदै जादा पनि सकि नसकि आरनमा बसेको देख्दा मन भतभति पोल्ने गरेको बताउनु हुन्छ। छोरा र नातिले नि त्यहि पेशा अगालेका छन् । आम्दानि छैन दुख सार्है छ । सरकारले हामि जस्तो समुदायको जिविकोपार्जनका लागि बिभिन्न सिपमुलक कार्यक्रम ल्याउन सके आफुजस्तै समुदायका अन्य व्यक्तिको जीवन सुधारमा आउने आशमा आफुहरु बसेको बताउनु हुन्छ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

दश लाख ८ हजार पर्ने अवैध सामान घरबारी टोलबाट बरामद

Next Post

नेपालगन्जमा मिस नेपालको अडिसन आज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
नेपालगन्जमा मिस नेपालको अडिसन आज

नेपालगन्जमा मिस नेपालको अडिसन आज

नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो

७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी

गौहत्याका दोषीलाई कारवाही गर्न धार्मिक सद्भाव समितिको माग

गौहत्याका दोषीलाई कारवाही गर्न धार्मिक सद्भाव समितिको माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?