ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गौहत्याका दोषीलाई कारवाही गर्न धार्मिक सद्भाव समितिको माग

News Desk by News Desk
१:३७ मध्यान्ह, बैशाख १०, २०८१
गौहत्याका दोषीलाई कारवाही गर्न धार्मिक सद्भाव समितिको माग
513
सेयर
505
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १० गते ।
धार्मिक तथा सामाजिक सद्भाव समिति नेपालगन्जले धार्मिक सद्भाव कायम गर्न माग गरेको छ । धार्मिक तथा सामाजिक सद्भाव समितिले धार्मिक एवम् सामाजिक सद्भावका लागि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

धार्मिक संहिष्णुताले मात्र सभ्य एवम् मर्यादित समाज निर्माण हुने बताउँदै समितिले धार्मिक तथा सामाजिक सद्भावमाथि खलल पुर्याउन खोज्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका १४ मा भएको गौहत्यामा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै समितिले कुनै व्यक्ति विशेषले गरेको अपराधलाई जोडेर समग्र समुदायलाई लक्षित नगर्न आग्रह गरेको छ । ‘ब्यक्ति विशेषले गरेको अपराधलाई सिंगो समुदायलाई जोड्नु गलत हो । अपराध गर्ने ब्यक्ति कुनै धर्म र समुदायको हुन सक्दैन,’ समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

धार्मिक तथा सामाजिक सद्भाव समितिको तर्फबाट हाजी अब्दुल हमिद सिद्दिकी (भोला), हाजी कादिर अन्सारी, आफिज अहमद साहव, मेराज अहमद (हिमालय), महाराज श्रीकान्त मिश्रा पण्डित, दीपक राजपुत लोध, प्रकाश खड्का र विमल केसीले बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोख्रेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

गौहत्याको विषयमा अनर्गल प्रचार गरिएपछि दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन मागसहितको ज्ञापन पत्र बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हाजी अब्दुल हमिद सिद्दिकीले बताए । ‘गौहत्या गर्नेको पहिचान गरि कारवाहीको दायरामा ल्याउन र सद्भाव कायम राख्नस्थानीय प्रशासनसँग माग गरेका छौँ,’ उनले भने ।

राष्ट्रिय जनावर गाईको हत्यारा र पैगम्बर मुहम्मद साहबको विरूद्ध अभद्र भाषा प्रयोग गरि सामाजिक संजालमा लेख्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारवाही गर्न माग गरेको मेराज अहमद (हिमालय) ले बताए । उनले भने, ‘धार्मिक एवम् सामाजिक सद्भाव, एकता, शान्ति र भाईचारालाई सदैव कायम राख्न सबैको पहल आवश्यक छ । धार्मिक सद्भाव खल्बल्याउने काम कसैले कुनै पनि बहानामा गर्न हुँदैन भन्ने भनाई हामीले सिडिओ साव समक्ष राख्यौँ ।’

यसैवीच, नेपालगन्ज उपमहानगरपालिका १४ बालेगाउँमा गौहत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । गौहत्या गरेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

ADVERTISEMENT
Share210Tweet126SendShare
Previous Post

७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी

Next Post

भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
Next Post
भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण

भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण

भारतबाट कसरी भित्रिन्छ नेपालगन्जमा अवैध सामान ? सशस्त्र प्रहरी असफल भएकै हो त ?

भारतबाट कसरी भित्रिन्छ नेपालगन्जमा अवैध सामान ? सशस्त्र प्रहरी असफल भएकै हो त ?

कोहलपुर नतिजा प्रकाशन अनियमितता प्रकरणः शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

कोहलपुर नतिजा प्रकाशन अनियमितता प्रकरणः शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?