ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा मिस नेपालको अडिसन आज

News Desk by News Desk
९:५३ बिहान, बैशाख १०, २०८१
नेपालगन्जमा मिस नेपालको अडिसन आज
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १० गते ।
नेपालगन्जमा मिस नेपाल २०२४ को अडिसन आज (सोमबार) हुन लागेको छ । द हिडन ट्रेजरले मिस नेपाल २०२४ को नेपालगन्ज अडिसनको आयोजना गरेको हो ।

नेपालगन्ज अडिसनका लागि आईतबार दिउँसो साढे ३ बजे होटल सिद्धार्थ अडिसनमा सहभागीलाई प्रशिक्षण दिइएको छ । मिस नेपालको टोली शनिबार नै नेपालगन्ज आइपुगेको थियो । अडिसन गत शुक्रबार भरतपुरबाट सुरु भएको थियो। नेपालगन्जको होटल सिद्धार्थमा हुने अडिसनमा सहभागी हुन ईच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ ।

देशका प्रमुख सहरमा अडिसन गरिरहेको हिडन ट्रेजरले प्रतियोगितालाई फराकिलो बनाउँदै यसपटक बिर्तामोड, ईटहरी, बीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, सुर्खेत, पोखरा र अन्त्यमा काठमाण्डौंमा अडिसन गर्ने तयारी रहेको छ । क्षेत्रीय अडिसनमा मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान र मिस नेपाल सुपरानेशनल २०२० सिमाल कनोजिया सहभागी हुनेछन् ।

मिस नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी साउन १९ गते गोदावरी स्थित सनराईज कन्भेन्सन सेन्टरमा हुनेछ । ग्राण्ड फिनालेको प्रत्येक्ष प्रशारण कान्तिपुर टिभीबाट हुनेछ ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

मिस नेपाल २०२४ का लागि न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ वर्षदेखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित इच्छुक युवतीले आवेदन दिन सक्ने द हिडेन ट्रजरका एडमिन राजभाई सुवालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क तिनुपर्ने छैन । आज (सोमबार) बिहान ९ बजेदेखि नेपालगन्ज अडिसन हुनेछ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

आधुनिक र नयाँ प्रबिधिले कालो बादिको आरन चल्न धौ धौ

Next Post

७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो

७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी

गौहत्याका दोषीलाई कारवाही गर्न धार्मिक सद्भाव समितिको माग

गौहत्याका दोषीलाई कारवाही गर्न धार्मिक सद्भाव समितिको माग

भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण

भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?