ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

भारतबाट कसरी भित्रिन्छ नेपालगन्जमा अवैध सामान ? सशस्त्र प्रहरी असफल भएकै हो त ?

News Desk by News Desk
५:२२ मध्यान्ह, बैशाख १०, २०८१
भारतबाट कसरी भित्रिन्छ नेपालगन्जमा अवैध सामान ? सशस्त्र प्रहरी असफल भएकै हो त ?
464
सेयर
463
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १० गते ।
सरकारले सशस्त्र प्रहरी बललाई भारतबाट अवैध रुपमा भित्रिने सामान नियन्त्रण गरि राजस्व बढाउने अधिकारसहित नेपाल–भारत सीमानाकामा खटाएको छ । नेपाल–भारत सीमा अन्तरगत दाङ र बर्दियाको सीमानासम्म अवैध तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालन भएका छन् ।

खुल्ला नाकाका कारण हुने अवैध तस्करी नियन्त्रणका लागि नाकामा प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरिएको छ । त्यसैगरी, मुख्य नाका नेपालगन्ज भन्सार कार्यालयभित्र डिएसपीको कमाण्डमा विओपी रहेको छ ।
उसो त नेपाल–भारत सीमाको नेपालतर्फ हरेक सय मिटरको दूरीमा सशस्त्र प्रहरीले २४ सै घण्टा ड्यूटी गर्छन् । तर, नेपालगन्जमा अवैध सामान भित्रिने क्रम रोकिएको छैन । सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा खटिएको दावी गरेपनि नेपाल प्रहरीले नेपालगन्जबाट दैनिकजसो अवैध सामान बरामद गरिरहेको छ ।

बाँके प्रहरीले आइतवार एकैदिन १२ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान नेपालगन्जबाट बरामद गरेपछि तस्करी नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरी तस्करसँग मिलेको पुष्टि भएको सर्वसाधारण बताउँछन् । ‘मुख्य नाकामा कडाई गरेको देखाउने सशस्त्र प्रहरीले सहायक नाकाबाट तस्करी गर्न तस्करलाई सघाईरहेको भन्ने प्रमाणित भएको छ । नत्र नेपाल प्रहरीले दैनिकजसो अवैध सामान किन बरामद गरिरहेको छ ?’ नेपालगन्ज उपमहानगरपालिका ४ का यूसुफ खानले भने ।

आइतवार वडा प्रहरी कार्यालयले नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलस्थित खैरुन निशा शेषको घरबाट १० लाख आठ हजार ६० रुपैयाँ मूल्य पर्ने अवैध सामान बरामद गरेर नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी, आइतवार नै बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्कबाट दुई लाख ९२ हजार दुईसय ५० रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरि भन्सारमा दाखिला गरेको थियो ।

सम्बन्धित समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

यसैगरी, बाँके प्रहरीले अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको खुकुरी चुरोट पनि आइतवार बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको चुरोट प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट बरामद गरेको डिएसपी डाँगीले जानकारी दिए ।

यी अवैध सामान सशस्त्र प्रहरीको अगाडीबाट आउने गरेको छ । नाकामा छ्याप्छ्याप्ती रहेका सशस्त्र प्रहरीलाई छलेर तस्करले सामान ल्याउन सक्ने कुनै चान्स छैन । तर, लाखौँ रुपैयाँ पर्ने अवैध सामान नेपालगन्ज बजार क्षेत्रबाट बरामद भइरहेका छन् । ‘सशस्त्र प्रहरीसँग नमिलेर अवैध रुपमा सामान ल्याउन सक्ने कुनै सम्भावना रहदैन । सशस्त्र प्रहरीकै मिलोमतोमा अवैध रुपमा सामान भित्रिने गरेको छ,’ एक स्थानीयले अनलाइन खोज खवरलाई भने, ‘हामी सर्वसाधारणले पाँच किलो चामल ल्याउँदा केरकार गर्ने सशस्त्र प्रहरीले यति धेरै परिमाणमा सामान ल्याउँदा नदेख्ने कुरै हुँदैन । यसमा सशस्त्र प्रहरी र तस्करको मिलोमतो छ ।’

सशस्त्र प्रहरीको मिलोमतोमा नाकामा भइरहेको अवैध तस्करी नियन्त्रणका लागि गृह मन्त्रालय, बाँकेका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीको लुम्विनी प्रदेशका डिआइजीले नजर पुर्याउन आवश्यक भएको सर्वसाधारण बताउँछन् । ‘जिल्ला प्रशासन कार्यालयको आधिकारिक फेसबुक पेजमा आफ्नो भनाई राखेर प्रचारबाजी गर्न ब्यस्त प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले यस विषयमा नजर नलगाउनुले पनि उनको समेत मिलोमतो छ भन्ने बुझिन्छ,’ एक सर्वसाधारणले भने, ‘सशस्त्र प्रहरीका एसपी विमल डाँगी जस्तै सिडिओ साव पनि माल पाएर चुप भएको हुनु पर्छ ।’

ADVERTISEMENT
Share186Tweet116SendShare
Previous Post

भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण

Next Post

कोहलपुर नतिजा प्रकाशन अनियमितता प्रकरणः शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार
अपराध

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार

५:२१ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
Next Post
कोहलपुर नतिजा प्रकाशन अनियमितता प्रकरणः शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

कोहलपुर नतिजा प्रकाशन अनियमितता प्रकरणः शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

सशस्त्र प्रहरीको मिलोमतोमा भित्रिएको अबैध सामान जमुनाह प्रहरीद्वारा बरामद

सशस्त्र प्रहरीको मिलोमतोमा भित्रिएको अबैध सामान जमुनाह प्रहरीद्वारा बरामद

कटुवा पेस्तोल सहित तीन जना पक्राउ

कटुवा पेस्तोल सहित तीन जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?