ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिक्टा सिंचाइ आयोजना निर्माणको काम कछुवा गति

News Desk by News Desk
१२:५५ मध्यान्ह, जेष्ठ १०, २०८१
सिक्टा सिँचाइ आयोजनाः १७ वर्षसम्म पनि अधुरै
398
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके जेठ १० गते ।
बाँकेमा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको प्रगति सुस्त गतिमा छ । २०६२÷०६३ देखि बहुवर्षीय आयोजनाको रूपमा नेपाल सरकारले आफ्नै लगानीमा सुरु गरेको यो आयोजना १२ अर्ब ८० करोडको लागतमा सक्ने लक्ष्य थियो ।

तर २०७०÷०७१ सम्म अर्थात काम सुरु भएको ८ वर्षमा सम्पन्न गरेर बाँके जिल्लाको ३३ हजार ७ सय ६६ हेक्टरमा भरपर्दाे सिंचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको यो आयोजना सुस्त गतिमा छ । लक्ष्यअनुसार काम हुन नसकेपछि २०७६÷७७ मा पहिलो पटक गुरुयोजना संशोधन गरिएको थियो । संशोधित योजनाअनुसार, आर्थिक वर्ष २०७८÷७९ मा आयोजना सम्पन्न गर्ने र त्यसका लागि २५ अर्ब २ करोड रुपैयाँ लाग्ने अनुमान गरियो ।

निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको समय आइपुग्दा १९ अर्ब ३५ करोड रुपैयाँ सकियो । तर प्रगति ७२.५० प्रतिशतमात्रै भयो । त्यसपछि २०७९ भदौमा आयोजनाको दोस्रो पटक गुरुयोजना संशोधन गरेर ५२.६४ अर्ब लागतमा आर्थिक वर्ष २०८९÷०९० सम्पन्न गर्ने लक्ष्य राखियो । आगामी १० वर्षमा थप साढे ३२ अर्ब लगानी गरेर आयोजना सक्ने लक्ष्य राखिए पनि त्यसअनुसार काम हुन सकेको छैन । सरकारले आफैंले स्वीकृत गरेको कार्य योजनाअनुसार बजेट दिएन ।

संशोधित गुरुयोजनाले आर्थिक वर्ष ०७९÷८० मा १ अर्ब ८८ करोड ६० लाख बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । तर नेपाल सरकारले आयोजनाका लागि १ अर्ब ७३ करोड ७३ लाख मात्रै बजेट विनियोजन गरेको थियो । त्यसमा पनि गत वर्ष ८८ करोड ५७ लाख रुपैयाँ मात्रै खर्च भयो । गुरुयोजनाले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि २ अर्ब २६ करोड ७० लाख बजेट आवश्यक थियो । तर सरकारले ७५ करोड मात्रै बजेट दियो ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

त्यसैबाट १५ करोड मुआब्जा वितरणका लागि छुट्यायो । बजेट कम विनियोजनका कारण आयोजनाले किसानको जग्गा मुआब्जाको रकम भुक्तानी गर्न सकेको छैन । आयोजनाको पश्चिम मूल नहरअन्र्तगतका अकलघरुवा, पर्सेनीपुर, पेडारी, गुरुवा गाउँ शाखा र गोहवा उपशाखा नहर क्षेत्रमा अधिग्रहण गरिएको १ हजार ३ सय ७६ कित्ताको मुआब्जा रकम ४५ करोड ८९ लाख ३७ करोड ५२ लाख ९४ हजार ७ सय १४ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । करिब १ हजार किसानले मुआब्जाको रकम भुक्तानीका लागि आयोजनामा ताकेता गरिरहेका छन् । बजेट अभावका कारण नहर निर्माणका लागि १ सय ६९ कित्ता जग्गाको ३ लाख ५२ हजार ९ सय ४६ वर्गमिटर जग्गा अधिग्रहण गर्न ढिलाइ भइरहेको छ ।

अधिग्रहण भइसकेको जग्गाको मुआब्जा वितरणका लागि करिब २० करोड र चालु आर्थिक वर्षमा शाखा र प्रशाखा नहर निर्माण भइरहेको कामका लागि १० देखि १२ करोड गरेर थप ३०÷३२ करोड रुपैयाँ रकम आवश्यक पर्ने देखिएको छ । थप रकम व्यवस्थापनका पछिल्ला ८ महिनामा ७ पटक काठमाडौं पुगेर सिंचाइ विभाग, मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएपछि अर्थ मन्त्रालयबाट ८ करोड ५० लाख थप निकासा भएको आयोजना प्रमुख देवराज निरौलाले बताए ।

दोस्रो संशोधित गुरुयोजना अनुसार २०९० मा आयोजनाको काम सम्पन्न गर्नका लागि आयोजनाले आवश्यक बजेटसम्म पाउन छाडेको छ । आयोजनाका प्रमुख निरौला भन्छन्, ‘गुरुयोजना अनुसार चालु आर्थिक वर्षमा आयोजनाले २ अर्ब २६ करोड ७० लाख बजेट पाउनु पर्ने थियो तर ७५ करोड मात्रै निकाशा पायो ।’ उनी भन्छन, ‘निरन्तरको प्रयास पछि ८ करोड ५० लाख थप भएर ८३ करोड ५० लाख पुग्यो । चालु आर्थिक वर्षमा आबश्यकताको एक तिहाइ मात्रै बजेट पाएको आयोजनाले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा पनि १ अर्ब ३५ करोड मात्रै बजेट पाउने गरी कार्यक्रम स्वीकृत भएको छ ।’

ADVERTISEMENT

गुरुयोजनाले लक्ष्यअनुसार काम गर्न २०८१÷८२ मा ३ अर्ब ५ करोड बजेट आवश्यक पर्छ । बजेटकै अभावका कारण सिक्टा सिंचाइ आयोजनाको लागत र समय फेरि पनि बढ्ने देखिएको छ । नेपाल सरकार आफैंले स्वीकृत गरेको गुरुयोजनाअनुसार काम गर्नका लागि सरकारले आयोजनालाई आवश्यक बजेट समेत दिन छाडेको छ ।

३ अर्ब बजेट पाउनुपर्ने सिक्टा सिंचाइ आयोजनाले यो बर्ष दिनुपर्ने गुरुयोजना अनुसार यही गतिमा काम गर्ने हो भने आगामी ४० वर्षमा पनि आयोजनाको निर्माण कार्य सम्पन्न गर्न मुस्किल पर्ने आयोजना प्रमुख निरौला बताउँछन् ।सिक्टाको कामलाई तीव्रता दिन आयोजना प्रमुख, सिंचाइ मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आयोजनाले अपेक्षित गति लिन नसकेको गुनासो बाँके १ (क) का प्रदेश सांसद एवं पूर्वमन्त्री कृष्णा केसीको छ ।

Share160Tweet99SendShare
Previous Post

बाँकेमा ३५ हजारलाई पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइने

Next Post

पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव इस्तियाक राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव इस्तियाक राई

पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव इस्तियाक राई

परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण

परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण

प्रेस युनियन स्थापना दिवस : शिविर र फुटसल गरिदैं

प्रेस युनियन स्थापना दिवस : शिविर र फुटसल गरिदैं

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Fair
6:15 am5:56 pm +0545
Feels like: 28°C
Wind: 0km/h SE
Humidity: 79%
Pressure: 1014.56mbar
UV index: 5
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?