ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेमा ५० क्षयरोगीलाई पोषण सामाग्री वितरण

News Desk by News Desk
१०:०९ बिहान, असार १२, २०८१
बाँकेमा ५० क्षयरोगीलाई पोषण सामाग्री वितरण
404
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
विराट नेपाल मेडिकल ट्रस्टद्धारा संचालिल नरिस (ल्ग्इच्क्ष्क्ज्) परियोजनले बाँकेमा ५० जना क्षयरोगीका बिरामीलाई पोषण सामाग्री वितरण गरेको छ ।

६ महिनासम्म चलेको उक्त परियोजनाले नेपालगन्ज उपमहानगरपालिकाका २०, कोहलपुर नगरपालिकाका १७, जानकी गाउँपालिकाका ९ र खजुरा गाउँपालिकाका ४ जना क्षयरोगीका बिरामीलाई पोषणा सामाग्री वितरण गरिएको परियोजनाका जिल्ला संयोजक दिपेन्द्र पाण्डेले बताए । ६ महिनासम्म उक्त प्याकेज प्रत्येक महिना नियमित रुपमा वितरण गरिएको हो ।

नेपालगन्जमा आयोजित परियोजनाको समिक्षा र सामाजिक लेखा परीक्षण कार्यक्रममा उनले टिबी फ्री नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका लगायतका बिरामीलाई पोषण सामाग्री वितरण गरिएको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका, विपन्न, गरीव तथा असक्तहरु रोगीहरुलाई पोषण सामाग्री वितरण गरिएको हो ।

बिरामीहरुलाई चामल २५ किलो, दाल १ किलो, तेल १ लिटर, बदाम साढे १ किलो, आटा १ किलो, अण्डा १ क्यारेट, स्वायबिन १ किलोको प्याकेज तयार गरि चार हजार मूल्य बराबरको प्याकेज वितरण गरिएको उनले बताए । यस्तै ५ वर्ष मुनिका बालबालिकाको हकमा भने सर्बोत्तम पिठोसमेत दिने गरिएको गरिएको छ । कुपोषित बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु क्षयरोगको जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाँकेमा क्षयरोगको उच्च जोखिममा पर्छ । क्षयरोगका बिरामीहरुले नियमित औषधि सेवन गरे यो रोगबाट निको भइन्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स सेन्टरमा क्षयरोगीले औषधि खानुपर्ने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले बताए । कार्यक्रममा सम्वद्ध विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share171Tweet97SendShare
Previous Post

स्वास्थ्यका विषयलाई बजेटमा नसमेटिएको भन्दै प्रदेश सभा सदस्य काफ्लेको आपत्ती

Next Post

मधेसी र मुस्लिम समुदायका बालबालिका निर्धक्कका साथ पढ्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post
मधेसी र मुस्लिम समुदायका बालबालिका निर्धक्कका साथ पढ्दै

मधेसी र मुस्लिम समुदायका बालबालिका निर्धक्कका साथ पढ्दै

कोहलपुरमा सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण

कोहलपुरमा सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण

अबैध सालको काठ प्रहरीद्वारा बरामद

अबैध सालको काठ प्रहरीद्वारा बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?