ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

मधेसी र मुस्लिम समुदायका बालबालिका निर्धक्कका साथ पढ्दै

News Desk by News Desk
१०:१४ बिहान, असार १२, २०८१
मधेसी र मुस्लिम समुदायका बालबालिका निर्धक्कका साथ पढ्दै
416
सेयर
415
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
नेपालगन्ज शहरले फरक पहिचान बनाएको छ । यस शहरलाई सद्भावको शहर भन्ने गरिन्छ । हिन्दु, मुस्लिम, सिख्ख, इसाई धर्म मान्नेहरु रहेका छन । सबै जातजातीका अभिभावकहरुको बालबालिकाहरुले विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन । जनचेतनाको अभाव र धार्मिक परम्पराका कारण मधेशी र मुस्लिम समुदायका बालिकाहरुलाई विद्यालय पठाइन्दैन ।

उक्त समस्यालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले कक्षा एकदेखि उच्च शिक्षासम्म पढ्नका लागि कन्या मावि र महिला कलेज संचालनमा ल्याएको छ । उच्च शिक्षासम्म छुट्टै अध्यायपन हुन थालेपनि यहाँका अभिभावकहरुले आफ्ना बालिकाहरुलाई निधक्र्कका साथ भर्ना गरेका छन । दुबै विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न थालेपछि बालिकाहरुको आकर्षण बढेको छ । मधेसी तथा मुस्लिम छात्राका लागि नेपालगन्जमा स्थापित महिला कजेलको आकर्षण बढेको छ ।

उच्च शिक्षाको अवसरबाट बन्चित हुन नदिन र आफ्नै मुलुकमा पढ्न पाउने अवसर प्रदान गर्न भन्दै मङ्गलप्रसाद महिला कलेजको स्थापना गरिएको हो । करिब रु ५ करोडको लागतमा ४० कोठे भवन निर्माण गरिएको महिला कलेजका प्रमुख रविन्द्रकुमार कर्णले बताए । उनका अनुसार महिला कलेजमा छात्रावासको व्यवस्था समेत गरिएको छ ।

कलेजले अहिले विविएच, ४ वर्षे विएड र बिएससी कक्षा सञ्चालन गर्दै आएको छ । पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्युनतम शुल्कमा गुणस्तरिय र पुर्ण किशोर मैत्री बाताबरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताए । कलेजमा हाल १ सय ३० बालिकाहरु विभिन्न संकायमा पढिरहेका छन । कलेजले लगनशिल, गरिब तथा अति विपन्न बालिकालाई छात्रबृति समेत प्रदान गरेको छ । कलेजमा विशेष गरि मधेशी र मुस्लिम समुदायका बालिकाहरु निर्धक्कका साथ अध्ययन गरिरहेका छन ।्

सम्बन्धित समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

बाँकेमा ५० क्षयरोगीलाई पोषण सामाग्री वितरण

Next Post

कोहलपुरमा सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
Next Post
कोहलपुरमा सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण

कोहलपुरमा सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण

अबैध सालको काठ प्रहरीद्वारा बरामद

अबैध सालको काठ प्रहरीद्वारा बरामद

अस्पताल भवन निर्माण कार्य रकम अभावले रोकियो

अस्पताल भवन निर्माण कार्य रकम अभावले रोकियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?