ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

स्वास्थ्यका विषयलाई बजेटमा नसमेटिएको भन्दै प्रदेश सभा सदस्य काफ्लेको आपत्ती

News Desk by News Desk
१०:०१ बिहान, असार १२, २०८१
स्वास्थ्यका विषयलाई बजेटमा नसमेटिएको भन्दै प्रदेश सभा सदस्य काफ्लेको आपत्ती
396
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
लुम्विनी प्रदेशसभा सदस्य अम्विका काफ्लेले स्वास्थ्य मन्त्रालयले नेपालगन्जमा वर्थिङ सेन्टरका लागि बजेट विनियोजन नगरेकोप्रति आपत्ती जनाउनुभएको छ । विनियोजित बजेटमाथि प्रदेशसभामा आफ्नो धारणा राख्नेक्रममा उहाँले आफुले स्वास्थ्य मन्त्रीलाई भेटेरै वर्थिङ सेन्टर निर्माणका लागि ध्यानाकर्षण गराएपनि योजनामा नसमेटिएको भन्दै आपत्ती जनाउनुभयो ।

उहाँले बजेट तयार पार्दा मौलिक अधिकारकै हनन् हुने गरी बजेट तयार पारिएको बताउनुभयो । चालू आर्थिक वर्षमा सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा मेरो स्वास्थ्य मेरो जिम्मेवारीको नीति लिएपनि अहिलेको सरकारले त्यसलाई कार्यान्वयनमा ल्याउन नसकेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालयमा औजार खरिदका लागि रातो कितावमा बजेट छरिएको भएपनि जनशक्ति व्यवस्थापनमा भने ध्यान नदिइएको उहाँले बताउनुभयो ।

उहाँले प्रदेशसभामा प्रश्न गर्दै भन्नुभयो–‘अहिलेको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालयमा औजार बाँडेर ती औजार जनशक्तिविहीन अवस्थामा जनशक्ति नभएरै संचालन गर्ने नयाँ प्रविधि भित्र्याएको हो ?’ उहाँले महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपका लागि समेत मन्त्रालयले प्रयाप्त बजेट विनियोजन नगरेको बताउनुभयो ।

खोपमा भन्दा पनि तालिम, गोष्ठि र तथ्यांक संकलनमा बजेट विनियोजन गरेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले लुम्विनी प्रदेशमा ५२ प्रतिशत महिलाको जनसंख्या रहेको उल्लेख गर्दै सरकारले वास्तविकता र आवश्यकता आंकलन नगरी बजेट विनियोजन गरेको बताउनुभयो । नीति तथा कार्यक्रममा पूर्ण सुरक्षित मातृत्व भनेर उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

तर अहिले लुम्विनीमा एक लाख बच्चा जन्मदा २०७ जना वच्चाको मृत्यु भइरहेको तथ्यांक छ । दिगो विकास लक्ष्यले भन्छ यो संख्या ७० मा झार्नुपर्छ । तर मन्त्रालयको बजेटले मातृ तथा शिशु मृत्युदर रोक्न भन्दा पनि बजेट स्वास्थ्यकर्मीमुखी भएको टिप्पणी गर्नुभयो ।

उहाँले थारु समुदायमा रहेको सिकलसेल रोगको उपचार, निदान र व्यवस्थापनका लागि समेत प्रयाप्त बजेट विनियोजन नगरेको बताउनुभयो । उहाँले देशकै गर्मी हुने ठाउँ नेपालगन्जमा वृक्षारोपण र ताल व्यवस्थापनमा समेत बजेटले नछोएको बताउनुभयो । यस्तै बर्दिया राष्ट्रिय निकुञ्जबाट पीडित ठाकुरबाबा नगरपालिकाका बासिन्दाका लागि पनि बजेटले नछोएको भन्दै आक्रोस पोख्नुभयो ।

ADVERTISEMENT
Share163Tweet97SendShare
Previous Post

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

Next Post

बाँकेमा ५० क्षयरोगीलाई पोषण सामाग्री वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
Next Post
बाँकेमा ५० क्षयरोगीलाई पोषण सामाग्री वितरण

बाँकेमा ५० क्षयरोगीलाई पोषण सामाग्री वितरण

मधेसी र मुस्लिम समुदायका बालबालिका निर्धक्कका साथ पढ्दै

मधेसी र मुस्लिम समुदायका बालबालिका निर्धक्कका साथ पढ्दै

कोहलपुरमा सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण

कोहलपुरमा सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?