ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

कोहलपुरमा सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण

News Desk by News Desk
२:४९ मध्यान्ह, असार १२, २०८१
कोहलपुरमा सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण
373
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
कोहलपुर नगरपालिकाका सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण गरिएको छ । नगर उपप्रमुख संगिता सुवेदीले रोगीहरुलाई वीमा रकम हस्तान्तरण गरेकी हुन् ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा कोहलपुर नगरसभा हलमा आयोजित हस्तान्तरण कार्यक्रममा उनले रोगीहरुको उपचारमा सहजता ल्याउन वीमा रकम वाफतको एक लाख रुपैयाँ हस्तान्तरण गरिएको जानकारी दिइन् । प्रदेश सरकारबाट चालू आर्थिक वर्षका लागि सिकलसेलका बिरामीलाई एक लाख वीमा रकम प्राप्त भएको थियो । ‘सिकलसेलका बिरामीहरुको अवस्था जटिल छ उनले भनिन्–‘स्थनीय सरकारले गर्न सक्ने जतिको पहल गरेको छ ।

कम्तिमा एक लाख वीमा रकमले रोगीहरुको उपचारमा ठूलो सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास छ ।’ कोहलपुर नगरपालिकाले पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको पहिचान, निदान र उपचारका लागि प्राथमिकताका साथ काम गरिरहेको पनि बताइन् । सिकलसेल एनिमिया तथा थालेसिमिया थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको छ ।

थारुबाहुल कोहलपुर नगरपालिकामा पनि सिकलसेल र थालेसिमियाका बिरामी धेरै फेला परेका छन् । ‘कोहलपुर नगरपालिकाले कुनै पनि नागरिकहरु स्वास्थ्यको पहुँच भन्दा वाहिरका हुनु हुदैन भन्ने नीति लिएको छ उनले भनिन्–‘थारु समुदायमा लुकेर रहेको वंशाणुगत सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको पहिचान, निदान र उपचारका लागि विभिन्न कार्यक्रम गर्दैै आएको छ ।’ सिकलसेल तथा थालेसिमिया रोगका पहिचानका लागि कोहलपुर नगरपालिकाले लक्षित समुदायको स्क्रिनिङ गर्दै आएको छ ।

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

त्यसैगरी रोगको न्यूनिकरणका लागि विद्यालय केन्द्रीत सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । रोगीको उपचार र व्यवस्थापनमा समेत पालिकाले प्रभावकारी काम गर्दै आएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सिकलसेल तथा थालेसिमियाका रोगीको पहिचान गरी उनीहरुको उपचारमा सहयोग पुर्याउन प्रदेश सरकारले वीमा कार्यक्रम ल्याउनु अन्तन्तै उपयोगी भएको बताए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रममै यो पटक सिकलसेलका रोगीको लागि वीमा कार्यक्रम लागू गरिएको जानकारी दिए ।

उनले त्यहीँ कार्यक्रम अन्तर्गत कोहलपुरमा पहिचान भएका रोगीलाई वीमा कार्यक्रममा समेटिएको बताए । कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विकले सिकलसेल तथा थालेसिमियाका रोगीका लागि सरकारले आजिवन उपचारको व्यवस्थापन गर्नुपर्ने बताए । कोहलपुर नगरपालिकामा अहिलेसम्म ७८ जना सिकलसेलका रोगी पहिचान भएका छन् । तीमध्ये सम्पर्कमा आएका ४८ जनालाई मंगलवार वीमा रकम हस्तान्तरण गरिएको कोहलपुर सिकलसेल ल्याव इन्चार्ज शिव गौतमले जानकारी दिए ।

कोहलपुरमा अहिलेसम्म १२ हजारको स्क्रिनिङ गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार बैजनाथमा ३५ जना र राप्तीसोनारीमा १२ जनालाई वीमा रकम हस्तान्तरण गरिएको बताए । उनले पहिचान भएका र सम्पर्कमा आएका रोगीहरुलाई क्रमश कार्यक्रममा समेट्दै लगिने पनि उल्लेख गरेका छन् ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

मधेसी र मुस्लिम समुदायका बालबालिका निर्धक्कका साथ पढ्दै

Next Post

अबैध सालको काठ प्रहरीद्वारा बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी
शिक्षा/स्वास्थ्य

कुखुराको मासु खाँदा १३ जना बिरामी

४:५६ बिहान, असार १७, २०८२
निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

५:२० बिहान, असार १३, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

५:१९ बिहान, असार ८, २०८२
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
शिक्षा/स्वास्थ्य

गर्मी बढेसँगै बाँकेमा झाडापखाला र ज्वरोका बिरामी बढे

८:५८ बिहान, असार ७, २०८२
एसईई नतिजा एक साताभित्रै
शिक्षा/स्वास्थ्य

एसईईको नतिजा असारको तेस्रो साता

६:४५ बिहान, असार ५, २०८२
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
शिक्षा/स्वास्थ्य

१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

३:५९ बिहान, असार ४, २०८२
पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान
शिक्षा/स्वास्थ्य

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

७:५३ बिहान, असार ३, २०८२
Next Post
अबैध सालको काठ प्रहरीद्वारा बरामद

अबैध सालको काठ प्रहरीद्वारा बरामद

अस्पताल भवन निर्माण कार्य रकम अभावले रोकियो

अस्पताल भवन निर्माण कार्य रकम अभावले रोकियो

बाँके प्रहरीको एक्सन, ढकेरीबाट मूर्तिसहित तीन जना समातिए

बाँके प्रहरीको एक्सन, ढकेरीबाट मूर्तिसहित तीन जना समातिए

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 0km/h ESE
Humidity: 90%
Pressure: 998.65mbar
UV index: 0
ThuFriSat
34/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?