ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जङ्गलतिर फुट्की च्याउ खोज्नेहरुको लर्को

News Desk by News Desk
१०:२२ बिहान, असार १७, २०८१
जङ्गलतिर फुट्की च्याउ खोज्नेहरुको लर्को
415
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके असार १७ गते ।
बाँकेको जङ्गलतिर अहिले फुट्की च्याउ खोज्न जाने स्थानीयहरुको भीड लाग्नेगरेको छ । पानी परेपछि फुट्की खोज्न जङ्गलतिर जाने स्थानीयको भीड लाग्ने गरेको छ ।बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गतका विभिन्न वडाभित्र पर्ने राष्ट्रिय वन र सामुदायिक वनमा आजभोलि विहानै स्थानीयहरु फुट्की खोज्न जङ्गलतिर जाने गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी स्थानीय मालती कुरेसीले आइतबार बिहानै जङ्गल गएर फुट्की खोजेर ल्याएको बताउनुभयो । “हिजो राति पानी परेपछि बिहानै म लगायत गाउँका स्थानीयहरु फुट्की खोज्न जङ्गलतिर गयौं, यो वर्षको पहिलो पटक आज आधा किलो भेटाएँ ।” उहाँले भन्नुभयो, “जङ्गलबाट घर ल्याउनेवित्तिकै फुट्की खोज्ने व्यापारी गाउँमै आइपुगे र बिक्री गर्दैछु ।”“व्यापारीले छसय रुपियाँ किलोमा माग्दै थियो, हामीले दिएनौं, आठसय रुपियाँ किलोको दरले बिक्री गर्दैछौं ।” उहाँले भन्नुभयो, “फुट्की भेटिने समयमा बिहान तीन चार घण्टा जङ्गल गएर फुट्की खोज्दा कहिले थोरै कहिले धेरै भेटिन्छ, यो वर्षको पहिलो बोहोनी भयो ।”उहाँका अनुसार दिउँसोको समयमा जङ्गलमा फुट्की देखिदैन ।

पानी परेको भोलिपल्ट बिहानैको समयमा मात्र फुट्की माटो बाहिर देखिने गर्दछ । उहाँका अनुसार फुट्की जति भेटिए पनि बिक्री गर्न समस्या छैन, बिहानै घुमन्ते व्यापारीहरु घरघरमै पुग्ने गर्दछन् । उहाँसँगै फुट्की खोज्न जङ्गल जानुभएका हरिराम चौधरीले आज पहिलो दिन डेढ किलो फुट्की फेला पारेको बताउनुभयो । “हिजो राती पानी प¥यो, गाउँका अन्य साथीहरुसँग म पनि बिहान जङ्गल गएँ, यो वर्ष पहिलो पटक जङ्गल गएको डेढ किलो फुट्की पाएँ र आठसय रुपियाँकै दरले व्यापारीलाई बिक्री गर्दैछु ।”

अर्की स्थानीय राधा थारुले पनि आज पहिलो दिन आधा किलो फुट्की फेला पारेको बताउनुभयो । उहाँले पनि गाउँमा फुट्की खोज्दै आएका व्यापारीलाई आठसय रुपियाँकै दरमा उक्त फुट्की बिक्री गरेको बताउनुभयो । “आज पहिलो दिन खोजेर ल्याएको आधा किलो फुट्की बेचेँ, जङ्गल नजिकै छ, सधैभरी बिहान खोज्न जान्छौं, व्यापारी आयो भने बेच्छौं, नभए घरमै खाने गरेका छौं ।”फुट्की असार महिनामा पानी परेपछि जङ्गलमा भेटिन्छ, यो असार महिनाभरी मात्र भेटिने स्थानीय बताउँछन् । खानामा पनि स्वाद हुने र पौष्टिक मात्रा पनि प्रशस्त हुने हुँदा यसका पारखीले व्यापारीले भनेको मोल तिरेरै खरिद गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

ADVERTISEMENT
Share183Tweet97SendShare
Previous Post

यी स्थानमा हुँदै छ भारी र धेरै भारी वर्षा

Next Post

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
Next Post
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी

बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी

उपचारका लागि शिविरै कुर्नुपर्ने बाध्यता

उपचारका लागि शिविरै कुर्नुपर्ने बाध्यता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?