ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी

News Desk by News Desk
१०:५६ बिहान, असार १७, २०८१
बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी
388
सेयर
378
VIEWS
ShareTweetSendShare

दाङ असार १७ गते ।
दाङमा लागुपदार्थ दुर्व्यसनको दलदलमा फसेका झन्डै तीन सय जनाको उपचार भइरहेको छ । जिल्लाका १३ वटा पुनस्र्थापना केन्द्रमा २९५ उपचाररत छन् । चालु आर्थिक वर्षको असार महिनासम्म ५६६ जना उपचार गरेर घर फर्किएका छन।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कले बर्सेनि जिल्लामा लागुऔषध अपराधका मुद्दा बढ्दो क्रममा रहेको देखाएको छ । २०७६र०७७ मा ३४ वटा लागुऔषध अपराधमा मुद्दा दर्ता भएकोमा २०७७र७८ मा त्यो सङ्ख्या बढेर ३९ पुग्यो । २०७८र७९ मा झन् बढेर ५९ पुग्यो भने २०७९र८० मा पनि ५९ वटा लागुऔषध अपराधका मुद्दा दर्ता भए । चालु आवमा हालसम्म ४५ वटा मुद्दा दर्ता भएका छन् ।

गत आवमा लागुऔषध अपराधमा १६ जना महिलासहित ११९ जना अभियुक्त पक्राउ परेका थिए भने यस वर्ष ८८ जनाविरुद्ध अभियोग दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । लागुऔषध अपराधमा मुद्दा दर्ता बढ्दो क्रममा देखिएका छन् । पैसाको लोभसँगै अरूको देखासिकी, अभिभावकको लापरबाही, साथीको सङ्गतका कारण धेरै युवायुवती लागुऔषधको कारोबार तथा सेवनमा लाग्ने गरेको देखिएको छ ।

लागुऔषध दुर्व्यसन रोक्नका लागि हरेक अभिभावकले आफ्ना छोराछोरीको दैनिक क्रियाकलापप्रति चासो बढाउनुका साथै सचेतनामूलक कक्षा विद्यालय तहदेखि नै दिन आवश्यक रहेको उनले बताए । प्रहरी नायब उपरीक्षक मल्लले भने, “लागुऔषध मुद्दामा पक्राउ परेकाको बयानका आधारमा अरूको देखासिकीसँगै साथीभाइको लहलहैमा दुर्व्यसनीको कारोबार तथा सेवनमा फस्ने गरेको देखिएको छ ।”

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

जिल्लामा बर्सेनि थपिएका पुनस्र्थापना केन्द्रसँगै ती केन्द्रमा उपचाररतको सङ्ख्याले पनि लागुऔषध दुर्व्यसनीमा फस्नेको सङ्ख्या बढिरहेको देखाउने गरेको छ । उनका अनुसार जिल्लामा कारोबारीसँगै सेवनकर्ता बढ्दै गएका छन् । मल्लका अनुसार जिल्लामा यस वर्ष प्रहरीले लागुऔषध कारोबारमा ८८ जनाविरुद्ध मुद्दा चलाएको छ । प्रहरीको रेकर्ड अनुसार जिल्लामा मादक पदार्थ सेवन गर्नेभन्दा लागुऔषध र गाँजा सेवन गर्नेको सङ्ख्या बढी छ । जिल्लामा रहेका १३ वटा लागुऔषध पुनस्र्थापना केन्द्रमध्ये १२ मा पुरुष र एकमा महिला राखेर सञ्चालन हुँदै आएका छन् ।

ADVERTISEMENT
Share161Tweet95SendShare
Previous Post

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

Next Post

उपचारका लागि शिविरै कुर्नुपर्ने बाध्यता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
Next Post
उपचारका लागि शिविरै कुर्नुपर्ने बाध्यता

उपचारका लागि शिविरै कुर्नुपर्ने बाध्यता

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?