ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वन वाटिकामा वृहत वृक्षारोपण

News Desk by News Desk
३:३७ बिहान, साउन १, २०८१
वन वाटिकामा वृहत वृक्षारोपण
370
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके साउन १ गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं.८ स्थित सितल वन वाटिकामा मंगलवार वृहत वृक्षारोपण गरिएको छ । साउने संक्रान्तीको अवसर पारेर नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा वन वाटिकामा विभिन्न प्रजातिका आठ सय विरुवा रोपिएको संघका अध्यक्ष कृष्ण बहादुर पुनले जानकारी दिए ।

उनका अनुसार धुपी सल्ला, अमला, बेल, अम्वा, छतिवन, गोल्डमोर, पारिजात, कपुर, सितलचिनी, जाकान्द्रा लगायतका विरुवा रापिएको हो । कोहलपुर नगर पालिकाको हरित नगर अभियानलाई समेत टेवा पुग्ने उद्देश्यका साथ वन वाटिकामा विरुवा रोपिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । अहिले कोहलपुर नगरपालिकाले पनि हरित नगर निर्माणका लागि वृक्षारोपण कार्यक्रमलाई सघनरुपमा अघि बढाएको छ ।

वन वाटिकामा नगरपालिकाले समेत विरुवा उपलब्ध गराएको छ । वन वाटिकालाई पर्यापर्यटनसँग जोड्ने गरी स्थानीय सरकारले समेत प्राथमिकतामा राखेको वडा नं.८ का वडाअध्यक्ष लालबहादुर रानाले बताए । ‘कोहलपुर नगरपालिकाको गौरवको योजनाका रुपमा वन वाटिकालाई पनि हेरिएको छ वृक्षारोपण गर्दै गर्दा उनले भने–‘यसलाई आन्तरिक तथा बाह्रय पर्यटन प्रर्वधनका रुपमा विकास गर्न सकियो भने कोहलपुरको पहिचान वन्न सक्छ ।’

सिलत छायाँ सामुदायिक वन उपभोक्ता समूह मातहत रहेको वन वाटिकाको मुहार फर्ने गरी योजना बनिसकेको अध्यक्ष रानाले बताए । उनले करिव २२ करोडको डिपिआर तयार भइसकेको पनि उल्लेख गरे । यहाँ ठूलो सेमिनार हल बन्ने छ । जहाँ ठूलठूला कार्यक्रमहरु गर्नका लागि कोहलपुर वाहिर जान नपरोस् । ध्यान केन्द्र निर्माणदेखि बालबालिका तथा युवायुवतिलाई भुलाउने संरचनाहरु निर्माण गर्ने योजना छ । नजिकै पौडी खेल्नका लागि नहर छ ।

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

थोरै लगानी गर्ने हो भने खेलमैदानले आकार पाउँछ । नजिकै विद्युतिय समसान घाट निर्माण गरिँदैछ । ‘एक किसिमले यहाँ हरेक क्षेत्रलाई समेट्दै संरचनाहरु निर्माण गरेर कोहलपुरको पहिचानका रुपमा यसलाई विकास गर्ने गरी डिपिआर वनेको छ उनले भने–‘यसले डिपिआर अनुसारको संरचना हुने हो भने बाँकेकै उत्कृष्ट पर्यटकिय गन्तव्य वन्न सकन्छ ।’ वृक्षारोपण कार्यक्रममा नेपाल मगर संघका जिल्ला अध्यक्ष भुपेन्द्र पुन, सितल छायाँ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खुर्सल भण्डारी, स्थानीयबासी, बुद्धिजीवि, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो । यो सामुदायिक वन दुई सय बढी हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

ADVERTISEMENT
Share149Tweet92SendShare
Previous Post

राप्तीसोनारी र नरैनापुरमा विद्युत सेवा नियमित भएन

Next Post

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित
समाचार

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

२:०७ बिहान, असार २०, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
Next Post
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

उपमहानगरको लापरवाहीले मोहर्रममा फोहोरको थुप्रो, फोहोर खुट्टा लिएर मस्जिद जान बाध्य

उपमहानगरको लापरवाहीले मोहर्रममा फोहोरको थुप्रो, फोहोर खुट्टा लिएर मस्जिद जान बाध्य

मोहर्रममा उच्छृङखल र नियम मिचेर मोटरसाइकल चलाउनेलाई कारवाही, ८८ जनाले तिरे जरिवाना

मोहर्रममा उच्छृङखल र नियम मिचेर मोटरसाइकल चलाउनेलाई कारवाही, ८८ जनाले तिरे जरिवाना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 39°C
Wind: 6km/h E
Humidity: 80%
Pressure: 998.31mbar
UV index: 0
SunMonTue
35/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?