ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

मोहर्रममा उच्छृङखल र नियम मिचेर मोटरसाइकल चलाउनेलाई कारवाही, ८८ जनाले तिरे जरिवाना

News Desk by News Desk
८:४७ बिहान, साउन १, २०८१
मोहर्रममा उच्छृङखल र नियम मिचेर मोटरसाइकल चलाउनेलाई कारवाही, ८८ जनाले तिरे जरिवाना
502
सेयर
496
VIEWS
ShareTweetSendShare

वसिम अन्सारी
बाँके साउन १ गते ।
मुृस्लिम समुदायको मोहर्रम पर्व चलिरहेको छ । यही चाडपर्वमा उच्छृङ्खल क्रियाकलाप गर्नेमाथि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले निगरानी समेत बढाएको छ । चाडपर्वको नाममा उच्छृङ्खलता प्रदर्शन गर्नेलाई बाँके प्रहरीले कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले शान्ति सुरक्षाका लागि मोटरसाइकल र स्कुटरमाथि विशेष निगरानी गरेर ट्राफिक नियमको पालना गराइएको बताए । उनले मोहर्रम पर्वलाई लक्षित गरि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरामार्फत् निगरानी भइरहेको बताए ।

मुस्लिम समुदायको मोहर्रम पर्वको नाममा हेलमेट नलगाएर मोटरसाइकल चलाउने, तीन चार जना बसाल्नेलगायतलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।

उनका अनुसार गत तीन दिनको समयमा राती र दिनमा गरेर बढी सवारी बोक्ने, हेलमेट नलगाउने र होहल्ला गरी मोटरसाइकल चलाउने १०६ जनालाई रोकेर १०६ वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको बताए । उनले भने, गएराती ४० वटा मात्र मोटरसाइकललाई नियन्त्रणमा लिएका छौँ; होल्ड गरिएका १०६ मध्ये ८८ जनाले ५ सयदेखी हजार रुपैयाँसम्मको जरिवाना तिरेर मोटरसाइकल लगिसकेका छन् । बाँकीले लग्नेक्रम जारी छ ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

उनका अनुसार मोहर्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउन आफुले सक्दो प्रयास गरेको सुवेदीलको भनाइ छ । उनले मोहर्रम पर्व मनाउन गठन भएका समिति तथा अगुवाहरुसँगै बसेर मोहर्रम पर्वलाई व्यवस्थित र मर्यादित बनाउने काम गरिरहेका पनि बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मुस्लिम समुदायको पर्व मोहर्रममा कुनैपनि प्रकारको उच्छृङखल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सदभाव बिथोल्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय एक्शनमा उत्रिएका थिए ।

ADVERTISEMENT
Share204Tweet124SendShare
Previous Post

उपमहानगरको लापरवाहीले मोहर्रममा फोहोरको थुप्रो, फोहोर खुट्टा लिएर मस्जिद जान बाध्य

Next Post

‘सिआइबीको डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद
अपराध

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

१:३१ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
Next Post
‘सिआइबीको डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘सिआइबीको डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

पूर्वाधार विकासमा फड्को मार्दै बैजनाथ गाउँपालिका

पूर्वाधार विकासमा फड्को मार्दै बैजनाथ गाउँपालिका

मानव–वन्यजन्तु द्वन्द्व कम गर्न जीवनयापन कार्यक्रम

मानव–वन्यजन्तु द्वन्द्व कम गर्न जीवनयापन कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?