ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उपमहानगरको लापरवाहीले मोहर्रममा फोहोरको थुप्रो, फोहोर खुट्टा लिएर मस्जिद जान बाध्य

News Desk by News Desk
७:५३ बिहान, साउन १, २०८१
उपमहानगरको लापरवाहीले मोहर्रममा फोहोरको थुप्रो, फोहोर खुट्टा लिएर मस्जिद जान बाध्य
500
सेयर
485
VIEWS
ShareTweetSendShare

बाँके साउन १ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले फोहर ब्यवस्थापन गर्न नसकेको भन्दै नेपालगन्जका मुस्लिम अगुवाले भत्सर्ना गरेका छन् । फोहरले इस्लाम धर्मावलम्वीको महान पर्व मोहर्रमको अवसरमा भेला, नमाज बाचन र जुलुस निकाल्न समस्या भएको भन्दै मुस्लिम धर्म गुरु तथा अगुवाले रातको समयमा समेत फोहर संकलन गर्ने ब्यवस्था मिलाउन उपमहानगरसँग माग गरेका छन् ।

इस्लाम धर्मावलम्वी भेला हुने चोक, गल्ली, सडक र नमाज पढ्ने मस्जिद नजिक फोहरको थुप्रो लागे पनि उपमहानगरले उठाउन चासो नदिएको मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष फिरोज हल्वाई वारसीले बताए । उनले मेयर र उपमेयर इस्लाम धर्मावलम्वीको महान पर्व मोहर्रमको महत्वलाई बुझ्न नसकेकै कारण फोहोर उठाउने ब्यवस्था नमिलाएको बताए । ‘मस्जिदमा नमाज पढ्न खाली खुट्टा जानु पर्छ । मस्जिद जस्तो पवित्र ठाउँमा फोहर खुट्टाले जान पर्दा नमजा लाग्छ । तर के गर्नु उपमहानगरले फोहर नउठाउँदा फोहर खुट्टा मस्जिद जान बाध्य छौँ,’ उनले भने ।

मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समिति धम्बोजीका अध्यक्ष मेराज अहमद हल्वाई (हिमालय) ले पनि मोहर्रमलाई उपमहानगरले हल्का रुपमा लिएको बताउँछन् । उनले मुस्लिम समुदायको उपमेयर भए पनि फोहर ब्यवस्थापनमा कन्जुस्याई गरेको बताए । ‘मोहर्रमको बेला धेरै फोहर निस्किन्छ । विहान, दिउँसो र रातको समयमा फोहोर उठाउने ब्यवस्था मिलाउनु पथ्र्यो, तर मुस्लिम समुदायको उपमेयरले समेत फोहोर उठाउनेतर्फ ध्यान दिएको पाएनौँ,’ उनले भने ।

मुस्लिम समाजका अगुवा समेत रहेका नेपाली कांग्रेस बाँकेका नेता, संविधान सभा सदस्य हाजी अब्दुल हमीद सिद्दिकी (भोला) ले १ तारिखदेखि १० तारिखसम्म नाङ्गै हिड्ने भएकोले सफाई आवश्यक रहेको बताए । उनले उपमहानगरले इस्लाम धर्मावलम्वीको महान पर्व मोहर्रमलाई बेवास्ता गरेको भन्दै आक्रोश ब्यक्त गरे ।
उनले उपमहानगरका मेयर र उपमेयर ब्यवस्थित बनाउन र फोहोर ब्यवस्थापन गर्न असफल भइसकेको बताए । ‘नमाज पढ्न मस्जिदा जाँदा घरबाट नाङ्गै खुट्टा गइन्छ । उपमहानगरको लापरवाहीका कारण मस्जिद जस्तो पवित्र स्थलमा फोहोर खुट्टाले जान परेको छ । यसले उपमहानगरको चरित्र उदांगो भएको छ,’ उनले भने ।

सम्बन्धित समाचार

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

फोहोर ब्यवस्थापनमा वडा अध्यक्षहरुले पनि चासो नदिएको मुस्लिम अगुवाको भनाई छ । आ–आफ्नो वडामा दैनिक तीन पटक फोहोर उठाउने ब्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् ।

ADVERTISEMENT
Share209Tweet121SendShare
Previous Post

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

Next Post

मोहर्रममा उच्छृङखल र नियम मिचेर मोटरसाइकल चलाउनेलाई कारवाही, ८८ जनाले तिरे जरिवाना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
Next Post
मोहर्रममा उच्छृङखल र नियम मिचेर मोटरसाइकल चलाउनेलाई कारवाही, ८८ जनाले तिरे जरिवाना

मोहर्रममा उच्छृङखल र नियम मिचेर मोटरसाइकल चलाउनेलाई कारवाही, ८८ जनाले तिरे जरिवाना

‘सिआइबीको डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘सिआइबीको डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

पूर्वाधार विकासमा फड्को मार्दै बैजनाथ गाउँपालिका

पूर्वाधार विकासमा फड्को मार्दै बैजनाथ गाउँपालिका

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?