ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बालबालिकामा कुपोषणको समस्या बढ्दो

News Desk by News Desk
१२:०० बिहान, साउन २६, २०८१
बालबालिकामा कुपोषणको समस्या बढ्दो

फाइल तस्बिर

372
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके साउन २६ गते ।
पश्चिम नेपालको सबैभन्दा सुगम मानिने जिल्ला बाँकेका बालबालिकामा नै कुपोषणको समस्या बढ्दै गएको छ । बर्सेनि कुपोषणबाट बालबालिकालाई जोगाउन ठुलो धनराशि खर्च गरिए पनि कुपोषण दर भने घट्न सकेको छैन ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा जिल्लाका एक हजार ३१० बालबालिकामा कुपोषण देखिएको छ । अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा पनि यहाँ एक हजार ४१९ जना बच्चामा कुपोषण देखिएको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा पनि बाँकेमा एक हजार ५६ जना २ वर्षमुनिका बालबालिका कुपोषित भेटिएका थिए । स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले नै कुपोषित हुने क्रम लगातार तीन आर्थिक वर्षमा घट्न नसकेको देखिएको छ ।

जिल्लाका आठ वटै पालिकाहरूले विभिन्न कार्यक्रम गर्दै आएपनि कुपोषित हुने बालबालिकाको सङ्ख्या कम नहुँदा चिन्ता प्रकट गरिएको छ । संघीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायले बताए ।

उनले अझै पनि कुपोषित बालबालिकाहरू भेटिने क्रम निरन्तर जारी रहेको जनाउँदै पोषण सुधारको उपलब्धि शून्य प्रायः रहेको बताए । जनस्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित भेटिने गरेका छन् । पोषिलो खानेकुराको अभावमा उनीहरू कुपोषणको चपेटामा पर्ने गरेका छन्। उनले थपे, ‘समयमै पोषिलो खाना नपाएकै कारण ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित छन् ।

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

स्थानीयस्तरमा चेतनाको कमी र गरिबीले जानकी गाउँपालिका,नरैनापुर गाउँपालिका सहित नेपालगन्ज उपमहानगरपालिका लगायत अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढी छ ।’ स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत वर्ष जानकी गाउँपालिकामा ३९९, नरैनापुरमा २७९, नेपालगन्जमा १४१, राप्ती सोनारीमा ११५, बैजनाथमा १०४, खजुरामा १०२, डुडुवामा १०१ र कोहलपुरमा ५१ जना बालबालिकामा कुपोषण पुष्टि भएको छ ।

ADVERTISEMENT
Share151Tweet92SendShare
Previous Post

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

Next Post

दुई दर्जन कम्पनी कालोसूचीमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी
शिक्षा/स्वास्थ्य

कुखुराको मासु खाँदा १३ जना बिरामी

४:५६ बिहान, असार १७, २०८२
निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

५:२० बिहान, असार १३, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

५:१९ बिहान, असार ८, २०८२
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
शिक्षा/स्वास्थ्य

गर्मी बढेसँगै बाँकेमा झाडापखाला र ज्वरोका बिरामी बढे

८:५८ बिहान, असार ७, २०८२
एसईई नतिजा एक साताभित्रै
शिक्षा/स्वास्थ्य

एसईईको नतिजा असारको तेस्रो साता

६:४५ बिहान, असार ५, २०८२
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
शिक्षा/स्वास्थ्य

१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

३:५९ बिहान, असार ४, २०८२
पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान
शिक्षा/स्वास्थ्य

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

७:५३ बिहान, असार ३, २०८२
Next Post
पाँच निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम, कालोसूचीमा राख्ने चेतावनी

दुई दर्जन कम्पनी कालोसूचीमा

वडाअध्यक्ष ओलीद्धारा विद्यालयलाई सहयोग

वडाअध्यक्ष ओलीद्धारा विद्यालयलाई सहयोग

सामुदायिक वन पुनस्स्थापना कार्यक्रम सुरु

लुम्विनीमा चौध हजार हेक्टर वन क्षेत्र अतिक्रमण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 38°C
Wind: 13km/h ESE
Humidity: 77%
Pressure: 1001.02mbar
UV index: 3
FriSatSun
34/28°C
35/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?