ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वडाअध्यक्ष ओलीद्धारा विद्यालयलाई सहयोग

News Desk by News Desk
१२:०० बिहान, साउन २७, २०८१
वडाअध्यक्ष ओलीद्धारा विद्यालयलाई सहयोग
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके साउन २७ गते ।
राप्तीसोनारी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीले पालिकाको वडा नं. ५ मा पर्ने बालक शान्ति प्राथमिक विद्यालयलाई विभिन्न सामाग्री सहयोग गरेका छन् ।

शनिवार एक कार्यक्रमका बीच उनले विद्यालयलाई आवश्यक पर्ने फिल्टर मेसिन छ वटा सिलिङ पंखा तथा फिटिङ सामाग्री सहयोग गरेका हुन् । करिव दुई लाख २३ हजार मूल्य बराबरको सामाग्री वडाअध्यक्ष ओलीले सहयोग गरेको विद्यालयले जनाएको छ । सहयोग सामाग्री हस्तान्तरण पछि वडाअध्यक्ष ओलीले आफ्नो तर्फबाट हुन सक्ने सहयोग गरिएको बताए ।

उनले कुनै पनि बालबालिकाहरु विद्यालयको पहुँच भन्दा बाहिर हुन नपरोस् र विद्यालयमा रहेका बालबालिकाहरुको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

उक्त सहयोग सामाग्रीपछि बालबालिकाहरुले शुद्ध पिउने पानी खान पाउने छन् ।यस्तै गर्मीमा पनि राहात महसुस हुने विद्यार्थीहरुको भनाइ छ । वडाअध्यक्ष ओलीको सहयोगले विद्यालयलाई ठूलो राहात मिलेको विद्यालयका प्रअ खेमराज थापाले बताए ।

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

दुई दर्जन कम्पनी कालोसूचीमा

Next Post

लुम्विनीमा चौध हजार हेक्टर वन क्षेत्र अतिक्रमण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
Next Post
सामुदायिक वन पुनस्स्थापना कार्यक्रम सुरु

लुम्विनीमा चौध हजार हेक्टर वन क्षेत्र अतिक्रमण

मर्मत गरेको महिना दिन नपुग्दै सडक भत्कियो

मर्मत गरेको महिना दिन नपुग्दै सडक भत्कियो

नेपालगन्जमै उपभोक्ता रोक्न प्रभावकारी भूमिका खेलौंः श्रेष्ठ

नेपालगन्जमै उपभोक्ता रोक्न प्रभावकारी भूमिका खेलौंः श्रेष्ठ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Partly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 6km/h E
Humidity: 89%
Pressure: 998.31mbar
UV index: 0
ThuFriSat
34/27°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?