ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती नदीमा पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा

News Desk by News Desk
२:२६ बिहान, भदौ ३१, २०८१
राप्ती नदीमा पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा
387
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके भदौ ३१ गते ।
राप्ती नदीमा पुल नहुँदा बाँकेको होलिया र गङ्गापुरका बासिन्दाले लामो समयदेखि डुङ्गामा जोखिमपूर्ण रूपले नदी वारपार गर्नुपर्ने बाध्यता छ । जिल्लाको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि खल्ला झगडिया गाउँछेउको राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका गाउँका धेरै बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्न बाध्य छन् ।

डुडुवा गाउँपालिका–१, होलियाका कुडुवा, कृषि चौफेरी, बर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा, खडैँचा, कन्दइपुर्वा, सन्तलिया, नयाँ बस्तीका बासिन्दाको डुङ्गा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको छ । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६, गङ्गापुरका स्थानीय त्रिभुवन यादवले बताए  ।

उनका अनुसार राप्तीसोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँनजिकैबाट डुङ्गाले सर्वसाधारणलाई वारपार गराउँदै आएको छ । नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्ने हुँदा डुङ्गा चढ्नुको विकल्प नरहेको बताउँदै यादवले ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको गुनासो गरे ।

यसै गरी राप्तीसोनारी–७, खल्ला झगडिया नयाँ बस्तीका स्थानीय शङ्कर यादवले भने, “हिउँद या बर्खा जहिले पनि डुङ्गाबाट नै राप्ती नदी वारपार गर्नुपर्ने बाध्यता छ ।” सो क्षेत्रका बासिन्दाले डुङ्गामा नदी तरेको प्रतिव्यक्ति १० रुपियाँ तिर्नु पर्छ । गाईभैँसीलाई बोकेबापत २० रुपियाँ, साइकलको १५ रुपियाँ र मोटरसाइकलको ६० रुपियाँ लिने गरेको डुङ्गाचालक नानबाबु पासीले बताए ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

डुङ्गामा एकै पटक ५० देखि ६० जना मान्छे र मालसमानसहित नदी वारपार गराउने गरेको चालक पासीको भनाइ छ । हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका बासिन्दा किनमेलका लागि पुग्ने गर्छन् । हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिकाका होलिया, बेतहनी र राप्तीपारि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गापुर र मटेहियाका बासिन्दा डुङ्गा तरेर जाने गर्छन् ।

भारतीय हाटबजारमा तरकारीलगायत उपभोग्य वस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका छन् । राप्तीतटीय क्षेत्रका बासिन्दा राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुङ्गामा सवार गर्नुपर्ने समस्या अन्त्य गर्न मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको बाँके–१ का सांसद सूर्य ढकालले जानकारी दिए । उनले आफूले त्यसका लागि निरन्तर प्रयास गरिरहेको बताए ।

ADVERTISEMENT
Share158Tweet95SendShare
Previous Post

निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Next Post

निजामती सेवा ऐन संशोधन विधेयक समितिमा पठाइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
लुम्बिनी प्रदेश सभा बैठक स्थगित

निजामती सेवा ऐन संशोधन विधेयक समितिमा पठाइयो

आज मोहम्मद डे मनाउँदै, मुस्लिम समुदायलाई सावर्जनिक विदा

आज मोहम्मद डे मनाउँदै, मुस्लिम समुदायलाई सावर्जनिक विदा

इस्तियाक र कमरुद्दिनको अंकमालः मत फरक मन एउटै

इस्तियाक र कमरुद्दिनको अंकमालः मत फरक मन एउटै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?