ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लागु पदार्थ रोग हो, उपचार गरौंः रिकभरिङ नेपाल

News Desk by News Desk
९:०३ बिहान, अशोज १, २०८१
लागु पदार्थ रोग हो, उपचार गरौंः रिकभरिङ नेपाल
389
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके असोज १ गते ।
रिकभरिङ नेपालले लागु औषध नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । मंगलवार नेपालगन्जमा प्रदेश स्तरीय मिडिया सचेतिकरण कार्यक्रममा रिकभरिङ नेपालले लागु औषधका क्षेत्रमा संस्थाले गर्दै आएको कार्यक्रमबारे जानकारी गराएको हो ।

रिकभरिङले लागु औषधको रोकथाम, नियन्त्रण, सचेतना र ऐनमा भएका प्रावधान र संशोधनका सवालमा काम गर्दै आएको जनाएको छ ।रिकभरिङ नेपालका फोकल पर्सन प्रविण विसीले लागु औषध नियन्त्रणका लागि कानुन संशोधनमा जोड दिए । उनले त्यसका लागि स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउन आवश्यक रहेको बताए । रिकभरिङले लागु औषधमा फसेकाहरुको उपचार व्यवस्थापन र कानुनी उपचारमा समेत सहयोग गर्दै आएको विसीको भनाइ छ ।

यस्तै रिकभरिङ नेपालका लुम्विनी प्रदेश महासचिव यशोधा ज्ञवालीले लागु औषधमा फसेका व्यक्तिहरुको मानवअधिकारको सवालमा पर्ने काम गर्ने गरिएको बताइन् । उनले स्थानीय तहमा रहेका न्यायीक समितिसँग पनि समन्वय गरेर सम्वद्ध सरोकारवालाबीच छलफल गर्ने गरिएको बताइन् । जसका माध्यमबाट बढ्दो लागु औषधको प्रयोग रोक्नमा सहयोग पुग्ने उनको भनाइ छ । लागु औषध विरुद्धको समस्या समाधानका लागि विभिन्न तह र क्षेत्रसँग मिलेर काम गर्दै आएको पनि उनको भनाइ छ ।

यस्तै रिकभरिङ नेपालका लुम्विनी प्रदेशका अध्यक्ष इन्द्रा कुमारी जिसीले पनि बढ्दो लागु औषधको कारोवार र प्रयोग रोक्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन् । उनले ६ महिनाको अवधिमारिकभरिङले गरेका कामहरुको बारेमा जानकारी दिइन् । लागु औषधमा फसेका व्यक्तिहरुलाई त्यहाँबाट मुक्त गराउन सकिने पहल, स्थानीय जनप्रतिनिधिसँग परामर्श लगायतका काम गर्ने गरिएको बताइन् । उनले लागु औषधलाई विश्व स्वास्थ्य संगठनले पनि लागु औषधलाई रोगका रुपमा उल्लेख गरिसकेकाले त्यहीअनुसारको उपचार जरुरी रहेको बताइन् ।

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

ADVERTISEMENT
Share160Tweet96SendShare
Previous Post

कैलाली कारागारमा थुनुवाकाे मृत्यु

Next Post

चरेससहित नेपाली महिला भारतीय बजार रुपैडिहामा पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post
चरेससहित नेपाली महिला भारतीय बजार रुपैडिहामा पक्राउ

चरेससहित नेपाली महिला भारतीय बजार रुपैडिहामा पक्राउ

लुम्बिनीमा घट्यो बाल मृत्युदर

खेल्दाखेल्दै बेपत्ता भएकी बालिकाको अर्धशव फेला

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

बिहानैदेखि मौसम बदली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?