ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खानेपानीका लागि कोहलपुरमा ९० लाखको ऋण सम्झौता

News Desk by News Desk
१२:०० बिहान, अशोज ५, २०८१
खानेपानीका लागि कोहलपुरमा ९० लाखको ऋण सम्झौता
371
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असोज ५ गते ।
कोहलपुर बृहत सहरी खानेपानी सरसफाइ आयोजना, बाँकेको स्तरोन्नतिका लागि नगर विकास कोष र कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाबिच करिब ९० लाख रुपियाँको ऋण सम्झौता भएको छ । आयोजनाका लागि नगर विकास कोषका कार्यकारी निर्देशक राजेशकुमार र कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालबीच ८९ लाख ७४ हजार रुपियाँको ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

कोहलपुरमा खानेपानी आयोजना विस्तार तथा मर्मत–सम्भारका लागि नगर विकास कोषसँग सम्झौता गरिएको कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालले जानकारी दिए । उनका अनुसार संस्थाले सो रकमबाट खानेपानीका पुराना पाइपलाइन मर्मत, साना पाइपका ठाउँमा ठूला पाइप रिप्लेसमेन्ट, १७ किलोमिटर नयाँ पाइपलाइन विस्तार तथा डिप बोरिङ गाड्ने योजना बनाएको छ ।

‘‘कोहलपुरमा दिनानुदिन खानेपानीको माग बढ्दै गएको छ,’’ अध्यक्ष भुसालले भने, ‘‘निकै पुराना भइसकेकाले कतिपय पुराना पाइप पनि रिप्लेस गर्नुपर्ने अवस्था छ ।’’ उनले पुराना फुटेका र साना पाइप निकालेर ठूला पाइप बिछ्याइने बताए । यसअघि पनि संस्थाले नगर विकास कोषसँगै ऋण लिएर कोहलपुरमा खानेपानी विस्तार तथा मर्मत–सम्भार गर्दै आएको थियोे । आयोजनाले कोषलाई यसअघिकै ऋणबापतको सावाँ र ब्याजबापत तिर्नुपर्ने करिब सवा ६ करोड रुपियाँ तिर्न अझै बाँकी छ ।

फेरि पनि कोषले संस्थासँग पुनः ऋण सम्झौता गरेको छ । ऋण सम्झौतामा कोहलपुर नगर कार्यपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य जमानत बसेका छन् । प्रमुख आचार्यले जमानतकर्ताको रूपमा सम्झौतापत्रमा हस्ताक्षार गरेका छन् । कोहलपुरका जनतालाई शुद्ध पिउने पानी उपलब्ध गराउने दायित्व नगरपालिकाको पनि भएकाले त्यसैका लागि काम गर्दै आएको संस्थामा नगरपालिकाका तर्फबाट आफू जमानी बसेको प्रमुख आचार्यले बताए ।

सम्बन्धित समाचार

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

कोहलपुर बृहत् सहरी खानेपानी सरसफाइ आयोजनाले कोहलपुर–११ टाउन प्लानिङस्थित खानेपानी कार्यालय परिसर र वडा नम्बर २ स्थित बुद्धविहार परिसरमा स्टेसन बनाएर कोहलपुरमा शुद्ध पिउने पानी वितरण गर्दै आएको छ । पछिल्लो समयमा आएर कोहलपुरमा खानेपानीको सङ्कट गहिरिँदै गएको छ । सुक्खायाममा यहाँ दैनिक करिब ५० लाख लिटर खानेपानीको माग हुँदै आएको छ ।

वर्षायाममा माग पनि घट्ने र स्रोत पनि बढ्ने भएकाले पर्याप्त खानेपानी वितरण भइरहे पनि सुक्खा याममा भने मागको ५० प्रतिशत मात्र वितरण सम्भव देखिएको कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । सङ्घीय सरकारको सहरी खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को ७० प्रतिशत अनुदान सहयोग र ३० प्रतिशत स्थानीय स्रोत परिचालन गरी संस्थाले खानेपानी विस्तार तथा मर्मत–सम्भारको काम गर्दै आएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

लुम्बिनीमा युवा परिषद्का लागि १ करोड बजेट स्वीकृत

Next Post

७ गतेदेखि नेपालगन्जमा सुपथ मूल्य पसल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’
समाचार

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

७:०६ बिहान, असार ७, २०८२
शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड
समाचार

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

१२:०० बिहान, असार ७, २०८२
छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण
समाचार

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

१२:०० बिहान, असार ७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा घडियालका एक सय पन्ध्र बच्चा हुर्किंदै
समाचार

बर्दिया राष्ट्रिय निकुञ्जमा घडियालका एक सय पन्ध्र बच्चा हुर्किंदै

४:४९ बिहान, असार ६, २०८२
मुक्त कमैया र कम्लरीलाई ७ करोड विनियोजन
समाचार

मुक्त कमैया र कम्लरीलाई ७ करोड विनियोजन

१:२९ बिहान, असार ६, २०८२
सिकलसेल रोगका पीडितलाई आय आर्जनका लागि तालिम
समाचार

सिकलसेल रोगका पीडितलाई आय आर्जनका लागि तालिम

११:४५ मध्यान्ह, असार ५, २०८२
भीरकोटका महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान
समाचार

भीरकोटका महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान

६:३८ बिहान, असार ५, २०८२
‘संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
समाचार

‘संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

६:३३ बिहान, असार ५, २०८२
Next Post
७ गतेदेखि नेपालगन्जमा सुपथ मूल्य पसल

७ गतेदेखि नेपालगन्जमा सुपथ मूल्य पसल

फस्टाउँदै माटोको भाँडा बनाउने ब्यवसाय

फस्टाउँदै माटोको भाँडा बनाउने ब्यवसाय

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव कायमै : यस्तो रहनेछ आजको मौसम

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
34°
Partly Cloudy
5:21 am7:19 pm +0545
Feels like: 46°C
Wind: 5km/h SE
Humidity: 63%
Pressure: 998.98mbar
UV index: 4
SunMonTue
34/27°C
34/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?