ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

उपयोगविहीन बन्यो नेपालगन्ज रङ्गशाला

News Desk by News Desk
१२:०० बिहान, अशोज ७, २०८१
उपयोगविहीन बन्यो नेपालगन्ज रङ्गशाला
395
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके असोज ७ गते ।
पछिल्लो समय नेपालगन्जमा स्तरीय प्रतियोगिता हुन सकेका छ्रैनन् । प्रतियोगितासँगै खेलाडीले नेपालगन्ज रङ्गशालामा प्रशिक्षण समेत गर्ने अवसर पाएका छैनन् । कारण हो, प्रशिक्षण गर्ने स्थलको अभाव । राज्यले अर्बौ लगानी गरेर निर्माण गरेको खेलकुदका भौतिक पुर्वाधार व्यवस्थापन कमजोर हुँदा खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् ।

नेपालगन्ज रङ्गशाला यहाँका खेलाडीहरुको लागि प्रमुख प्रशिक्षण केन्द्र हो । तर, राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका निकायहरुको खेलाडीप्रतिको उदासिनताका कारण पनि प्रशिक्षणका कार्यक्रम प्रभावित हुने गरेका छन् । पछिल्लो समय नेपालगन्ज रङ्गशालामा खेलाडीहरुले कहिले प्रशिक्षण गर्न पाउँछन भन्ने प्रश्न उठन थालेको छ । यसका लागि खेलाडी, प्रशिक्षक, संघले त्यसमा चासो दिन थालेका छन् । नेपालगन्ज रङ्गशालामा खेलाडीहरुले खेल्न पाउनु पर्ने माग राखेका छन् ।

अर्बौ रकम खर्च गरेर नेपालगन्जमा राज्यले खेलकुदको पुर्वाधार निर्माण गरेपनि त्यसको उपभोग खेलाडीहरुले गर्न नपाएको गुनासो गरेका छन् । पाँच वर्षअघि नेपालगन्जमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको कारण देखाउँदै नेपालगन्ज रङ्गशालामा खेलाडीलाई प्रशिक्षण गर्न रोक लगाइएको थियो ।

त्यसपछि नेपालगन्ज रङ्गशालामा बनिरहेको ‘सिन्थेटिक ट्रयाक’ कारण खेलाडीले प्रशिक्षण गर्न पाएनन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशको मातहतमा रहेको नेपालगन्ज रङ्गशालामा हाल कुनै पनि गतिविधि हुन सकेका छैनन् । कारण रङ्गशाला प्रयोग गर्नको लागि खेलाडीहरुलाई चर्को शुल्क निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

नेपालगन्ज मेयर कपको तयारी पूरा

ADVERTISEMENT
Share159Tweet98SendShare
Previous Post

कांग्रेस विवादले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

Next Post

नेपाल भारत सीमामा सुरक्षा कडाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेल

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

१२:०० बिहान, पुस ७, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:०० बिहान, मंसिर २३, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ

११:३२ मध्यान्ह, मंसिर २१, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

१२:०० बिहान, मंसिर १८, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा आज दुई खेल

१०:१० मध्यान्ह, मंसिर १६, २०८२
Next Post
नेपाल भारत सीमामा सुरक्षा कडाइ

नेपाल भारत सीमामा सुरक्षा कडाइ

मानव–वन्यजन्तु द्वन्द्व घटाउन वनभित्रै पोखरी

मानव–वन्यजन्तु द्वन्द्व घटाउन वनभित्रै पोखरी

डिभिजन कार्यालय नेपालगन्जद्धारा योजना कार्यान्वयन सुरु

डिभिजन कार्यालय नेपालगन्जद्धारा योजना कार्यान्वयन सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Clear
7:09 am5:45 pm +0545
Feels like: 11°C
Wind: 6km/h SW
Humidity: 83%
Pressure: 1015.92mbar
UV index: 0
FriSatSun
20/7°C
22/7°C
22/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?