ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

डिभिजन कार्यालय नेपालगन्जद्धारा योजना कार्यान्वयन सुरु

News Desk by News Desk
१२:५८ बिहान, अशोज ८, २०८१
डिभिजन कार्यालय नेपालगन्जद्धारा योजना कार्यान्वयन सुरु
384
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके असोज ८ गते ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ का लागि बनाएको योजना कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । बाँके र बर्दिया कार्यक्षेत्र रहेको कार्यालयले चालु आवका लागि दुई सयभन्दा बढी योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको हो ।

बर्दियामा चालु आवका लागि विनियोजन भएका योजना कार्यान्वयनका लागि स्थलगत अध्ययनको प्रारम्भिक काम सम्पन्न भएको कार्यालय प्रमुख उद्धव श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठले भने, ‘बर्दियाको फिल्डको काम सकेर बाँके योजनाको फिल्डको काम जारी छ ।’ सामाजिक विकास डिभिजन अन्तर्गत अधिकांश योजना सामुदायिक विद्यालय, क्याम्पस र खेल मैदान छन् ।

पाँच लाखभन्दा माथिका योजना अनिबार्य प्रतिस्पर्धामा लैजाने प्रदेश सरकारको परिपत्र रहेको जानकारी दिंदै श्रेष्ठले सोहीअनुसार लागत स्टिमेट तयार गरी दसैं अगावै ठेक्का आव्हान गर्नेगरी काम अघि बढाइएको जानकारी दिए । पाँच लाख रुपियाँ बजेटको पनि धेरै योजना रहेकाले प्रारम्भिक काममा बढी समय खर्च हुने प्राविधिक कर्मचारीले बताएका छन् ।

साना योजनालाई निकटताको आधारमा गाभेर संयुक्त टेण्डर आव्हान गर्ने तयारी गरिएको छ । बाँके र बर्दियामा चालु आवमा सामाजिक विकास डिभिजन कार्यालय अन्तर्गत विकास बजेट करिब ३२ करोड रुपियाँ छ । चालु आवमा बाँकेमा प्रदेश स्थापनापछिकै सबैभन्दा बढी विकास बजेट विनियोजन भएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान सामाजिक विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकार मातहत विनियोजन भएको बजेट समयमै गुणस्तरीय काम सम्पन्न होस् भनेर प्रदेशसभा सदस्यको नाताले आफूहरुले पनि नजिकबाट अनुगमन गरिरहेको बताए ।

ADVERTISEMENT
Share157Tweet95SendShare
Previous Post

मानव–वन्यजन्तु द्वन्द्व घटाउन वनभित्रै पोखरी

Next Post

मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
Next Post
मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण

मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण

आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना

मनसुन सक्रिय, २७ जिल्ला उच्च जोखिममा

रुकुमपश्चिममा आठ वर्षपछि पुल निर्माण

रुकुमपश्चिममा आठ वर्षपछि पुल निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?