ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागु औषधविरुद्ध बाँके प्रहरीको कडाई, दुई कारोवारी पक्राउ

News Desk by News Desk
६:१६ बिहान, अशोज १६, २०८१
लागु औषधविरुद्ध बाँके प्रहरीको कडाई, दुई कारोवारी पक्राउ
810
सेयर
809
VIEWS
ShareTweetSendShare

बाँके असोज १६ गते ।
नेपालगन्जबाट प्रहरीले ठूलो परिमाणमा प्रतिवन्धित लागु औषध बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० राँझाबाट प्रहरीले ९९ सय ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने लाल चन्द्र कामी र भारत रुपैडिया बस्ने राहुल शुक्ला रहेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँके, लागु औषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर र लागु औषध नियन्त्रण व्युरो बाँकेबाट खटिएको संयुक्त प्रहरीको टोलिले कामीको डेराकोठामा खानतलासी गर्ने क्रममा भारत रुपैडिया बस्ने राहुल शुक्लाको पाईन्टको दायाँ खल्तीबाट प्लाष्टिकको दुई पोका लागु औषध ब्राउन सुगर फेला पारेको थियो ।

कोठामा रहेको खाटमा लागु औषध ब्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरिएको एसपी कार्कीले बताए । प्रहरीका अनुसार कामी र शुक्ला दुवै जना कारोबारी हुन् । शुक्लाले भारतबाट लागु औषध सप्लाई गर्ने गरेको बुझीएको छ । दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।

खुला सीमानाकाका कारण बाँकेमा लागु औषधको कारोवार र जोखिम बढी छ । यद्यपी बाँकेमा एसपी कार्की आइसकेपछि लागु औषध नियन्त्रण र नियमनका लागि प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् । कारोवारी र प्रयोगकर्तामाथि निगरानी बढाएपछि कारोवारीहरु पक्राउ पर्न थालेका छन् । लागु औषध विरुद्धका सचेतिकरण कार्यक्रमलाई पनि प्रभावकारी ढंगबाट अगाडि बढाइएको एसपी कार्कीले अनलाइन खोजखवरलाई बताए ।

सम्बन्धित समाचार

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

 

 

 

ADVERTISEMENT
Share325Tweet202SendShare
Previous Post

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

Next Post

दुई लाख मुल्यको पटका नष्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
Next Post
दुई लाख मुल्यको पटका नष्ट

दुई लाख मुल्यको पटका नष्ट

भन्सार छली भित्र्याइएको चामल बरामद

भन्सार छली भित्र्याइएको चामल बरामद

वडादशैं सुरु, आज घटस्थापना

वडादशैं सुरु, आज घटस्थापना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?