ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रहरीले सार्वजनिक गर्यो असोजसम्मको कार्यप्रगति विवरण

News Desk by News Desk
७:४३ बिहान, कार्तिक २, २०८१
प्रहरीले सार्वजनिक गर्यो असोजसम्मको कार्यप्रगति विवरण
415
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको असोज महिनासम्मको कार्य प्रगति विवरण सार्वजिनक गरेको छ । आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जिल्ला प्रहरी कार्यालयले कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार यो अवधिमा ३८ लाख ७८ हजार २०० रुपैयाँ बराबरको भन्सार छलिको अवैध सामान बरामद गरिएको छ । जसमा दुई वटा मोटरसाइकल र चार जना मानिस पनि पक्राउ परेको प्रहरीको तथ्यांकमा उल्लेखछ ।

यसैगरी प्रतिवन्धित ३ लाख ८८ हजार २०० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ । बरामद गरिएको रकम थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको बाँकेका एसपी तुल बहादुर कार्कीले बताए । यो अवधिमा जिल्ला प्रहरी कार्यालयमा ११९ वटा मुद्दा दर्ता भएकोमा १०७ जना व्यक्तीलाई पक्राउ गरी कानुनको दायरामा ल्याइएको पनि एसपी कार्कीले बताए ।

यस्तै २५ वटा पेण्डिङ मुद्दा फस्र्यौट गरिएको छ । ६११ वटा ठाडो उजुरी परेमा ४४७ वटा फस्र्यौट भएका छन् भने बाँकी ९३ वटा उजुरी फस्र्यौटको प्रक्रियामा रहेका छन् । ५२ जना फरार अपराधि पक्राउ परेका छन् । जसबाट १० वर्ष ११ दिन कैद र १ लाख २४ हजार ८५९ रुपैयाँ जरिवाना असूल उपर गरिएको पनि प्रहरीले जनाएको छ । महिला तथा बालबालिकासँग सम्वन्धीत ११ वटा उजुरी दर्ता भएकोमा ७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

यस्तै घरेलु हिंसासँग सम्वन्धीत ३९ वटा उजुरी प्राप्त भएकोमा २२ वटा फस्र्यौट भएको र बाँकी अनुसन्धानको प्रक्रियामा रहेको पनि एसपी कार्कीले बताए । यो अवधिमा २५ वटा उजुरी हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिकको खोजीका लागि परेका छन् । जिल्लाको शान्ति सुरक्षा मजवुत बनाउने सवालमा प्रहरीले कहिकतै कसर बाँकी नराखेको एसपी कार्की बताउँछन् ।

उनले अपराधमा संलग्न भएकाहरु धमाधम पक्राउ परिरहेको पनि उल्लेख गरेका छन् । कोहलपुरमा व्यक्ति हत्या गरी फरार भएकादेखि बलात्कार घटनामा संलग्न भएकाहरु पक्राउ परिसकेको पनि उनले बताए ।

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र बन्ने

Next Post

दाङमा सर्प महोत्सव आयोजना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
Next Post
दाङमा सर्प महोत्सव आयोजना

दाङमा सर्प महोत्सव आयोजना

कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन आज

कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन आज

विषादी सेवन गराई लुटपाट गर्ने दुई जना पक्राउ

विषादी सेवन गराई लुटपाट गर्ने दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?