ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा साढे दुई हजार चालक कारबाहीमा

News Desk by News Desk
१२:०० बिहान, कार्तिक ५, २०८१
बाँकेमा साढे दुई हजार चालक कारबाहीमा
448
सेयर
427
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ५ गते ।
दसैँको बेला बाँके जिल्लामा ट्राफिक नियमको उल्लंघन गरेर सवारीसाधन जथाभाबी चलाउने सयौँ सवारीचालकलाई प्रहरीले कारबाही गरेको छ ।

विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको प्रहरीले जिल्लामा असोज महिनामा मात्रै ट्राफिक नियमविपरीत चलेका दुई हजार ६७७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । २०८१ असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले ट्राफिक नियमविपरीत चलाइएका दुई हजार ६७७ वटा सवारीसाधनलाई कारबाही गरेर एकै महिनामा २४ लाख चार हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको हो ।

शुक्रबार सो प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले प्रहरीको सक्रियताकै कारण यति धेरै सवारीसाधनलाई कारबाही गरिएको र सोही कारणले चाडपर्वको बेला दुर्घटना पनि कम भएको बताए ।

उनले चाडपर्वको सो अवधिमा भारतबाट अवैध आयात पनि बढ्ने अनुमान गरेर गरिएको कडाइका कारण प्रहरीले असोज महिनामा ३८ लाख ७८ हजार दुई सय रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान, दुई वटा मोटरसाइकल र चार जना मानिस पक्राउ गरी भन्सारमा पठाइएको बताए ।

सम्बन्धित समाचार

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

ADVERTISEMENT
Share192Tweet107SendShare
Previous Post

सिमलघारीका स्थानीय चितुवाको त्रासमा

Next Post

नेपालगन्जबाट कारसहित भन्सार छलीको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

१२:०० बिहान, कार्तिक २६, २०८२
मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु
मुख्य समाचार

मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु

१२:०० बिहान, कार्तिक २६, २०८२
धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग
समाचार

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

१०:०९ मध्यान्ह, कार्तिक २४, २०८२
‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
समाचार

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

१०:०२ मध्यान्ह, कार्तिक २४, २०८२
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
अपराध

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

१०:३२ मध्यान्ह, कार्तिक २३, २०८२
आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
समाचार

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

१०:२९ मध्यान्ह, कार्तिक २३, २०८२
प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो
अपराध

प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो

१०:२४ मध्यान्ह, कार्तिक २३, २०८२
नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने
मुख्य समाचार

नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने

११:०९ मध्यान्ह, कार्तिक २२, २०८२
Next Post
नेपालगन्जबाट कारसहित भन्सार छलीको सामान बरामद

नेपालगन्जबाट कारसहित भन्सार छलीको सामान बरामद

लुम्बिनीको महिला मन्त्रालय अब सामाजिकमा गाभिने

लुम्बिनीको महिला मन्त्रालय अब सामाजिकमा गाभिने

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित

जानकीमा बाँदर आतंकले स्थानीय हैरान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Sunny
6:36 am5:28 pm +0545
Feels like: 14°C
Wind: 3km/h WNW
Humidity: 96%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
26/12°C
26/11°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?