ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड

News Desk by News Desk
५:३१ बिहान, कार्तिक १४, २०८१
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड
399
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १४ गते ।
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै नेपालगन्ज जमुनाह नाकामा भिडभाड बढेको छ । तिहार मनाउन घर आउने र दशैं मनाएर रोजगारीका लागि जानेको संख्या बढोत्तरी भएसँगै नाकामा भिडभाड बढेको हो ।

त्यसैगरी किनमेलका लागि थुप्रै नेपालीहरु रुपैडिया बजार जाने गरेका कारण पनि नाकामा भिडभाड बढेको जमुनाह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार तीन दिनको अवधिमा एक लाख बढी मानिसहरु जमुनाह नाकाबाट आउजाउ गरेका छन् । असोजको १० देखि १३ गतेसम्मको अवधिमा एक लाख १८ हजार २८७ जना मानिसहरु जमुनाह नाकाबाट आउजाउ गरेका छन् ।

यो तीन दिनको अवधिमा ६४ हजार १२१ र जानेको संख्या ५४ हजार १६६ जना रहेको प्रहरी निरीक्षक बुढाथोकीले बताए । दशैं मनाएर रोजगारीका लागि पुनः भारत जाने गरेकाले जानेको संख्या पनि बढोत्तरी देखिएको हो ।

मानिसहरुको भिडभाड बढेसँगै जमुनाह प्रहरी चौकीले सुरक्षा सजगता बढाएको छ । भारतबाट फर्किएरहेका नेपालीहरुको सुरक्षाका लागि प्रहरीले नाकामा सहजीकरणको काम गर्दै आएको पनि उनले बताए । ‘दशैंमा जुन खालको सुरक्षा योजना लागू भएको थियो त्यहींअनुसार तिहारमा पनि सुरक्षा सजगता अपनाएका छौं उनले भने–‘अहिलेसम्म अवस्था सहज छ । नागरिकहरु सुरक्षित रुपमा फर्किरहेका छन् ।’

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

प्रहरी बर्दिको आडमा लागु औषध तस्करी गर्ने को हुन कलिम बेहना ?

Next Post

एसपीलाई गुम्राहमा राखेर घुमुवाले जुवाखालबाट रकम गायव पार्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
Next Post
एसपीलाई गुम्राहमा राखेर घुमुवाले जुवाखालबाट रकम गायव पार्दै

एसपीलाई गुम्राहमा राखेर घुमुवाले जुवाखालबाट रकम गायव पार्दै

भेरी अस्पतालका प्रमुख मेसु र पत्रकारबीच भेटघाट

भेरी अस्पतालका प्रमुख मेसु र पत्रकारबीच भेटघाट

लक्ष्मीपूजा र कुकुर तिहार आज एकै दिन

लक्ष्मीपूजा र कुकुर तिहार आज एकै दिन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?