ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अस्पतालका प्रमुख मेसु र पत्रकारबीच भेटघाट

News Desk by News Desk
१०:०७ बिहान, कार्तिक १४, २०८१
भेरी अस्पतालका प्रमुख मेसु र पत्रकारबीच भेटघाट
408
सेयर
407
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १४ गते ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले आज बाँकेका पत्रकारहरुसँग भेटघाट गरेका छन् । मेसु भएर आएको एक महिनापछि उनले पत्रकारहरुसँग भेटघाट गर्दै यो अबधिमा आफ्नातर्फबाट भएका कार्यहरुको बारेमा जानकारी गराउँदै अस्पताल सुधारमा सबैको सहयोग र समन्वयमा जोड दिए ।

उनले सहयोगका लागि आग्रह समेत गरे । उनले यो अबधिमा भेरी अस्पतालमा एमडी÷एमएस अध्ययनको बाटो खुलेको बताए । अबको केहिदिन पछि भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुले न्याम्सबाट एकेडेमिक उपाधी पाउने पनि उनले जानकारी दिए । अस्पताललाई शैक्षिक गतिविधिका हिसावले चलाएमान बनाउनका निमित्त यो सबैभन्दा बढी महत्वपूर्ण र उपलब्धीमुलक हो । त्यसैगरी उनले अस्पताल फार्मेसीलाई पनि सुधारको प्रयास प्रारम्भ गरेको जानकारी दिए ।

बीमाका बिरामीहरुले गुणस्तरीय औषधि अस्पताल फार्मेसीबाटै प्राप्त गरुन भन्ने उद्देश्यका साथ तिहारपछि टेण्डर आव्हान गरि यो समस्यालाई हल गरिन लागिएको पनि उनले जानकारी दिए । ‘अस्पतालका सिनियर चिकित्सकहरुसँगको छलफलबाट यो कदम चालिन लागिएको हो उनले भने–‘अव अस्पताल फार्मेसीबाट बीमाका बिरामीहरुले क्यान्सर बाहेकका सबै औषधि प्राप्त गर्नेछन् । ती गुणस्तरीय हुनेछन् ।’

औंषधी खरिद सबैभन्दा अपारदर्शी बनेको भन्दै त्यसलाई व्यवस्थित गर्न टेण्डर आव्हान गर्न लागिएको उनको भनाइ छ । उनले आफु आएपछिका कार्यमात्र सुनाएनन् अस्पतालका समस्या पनि सुनाए । अस्पताललाई अहिले करिव २२ करोड दायित्व छ । उनले यो सिर्जित दायित्वलाई चुवाहटको आशंका समेत गरेका छन् । ‘गतवर्षकै दायित्व २२ करोड हाराहारीमा छ । बीमालाई तिर्नुपर्ने ८–९ लाख होला । १३ करोड अरु नै हो ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

विशिष्टिकृत सेवा प्रवाहका क्रममा केही उपकरण थप्ने काम भए होलान । तर चुहावट पनि भएको छ’ उनले भने । कुन–कुन शीर्षकमा कसरी दायित्व सिर्जना भयो त्योबारे भने उनले खुलेर जवाफ दिएनन् । उक्त दायित्व अस्पताल विकास समितिबाटै व्यवस्थापन गरिने उनले बताए । नयाँ भवनको पूर्णता नहुनु, सीमित जनशक्ति, उपकरणको प्रयाप्त नहुनु लगायतका कारणले प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको उनको भनाइ छ । उनले अझैपनि अस्पतालसँग सिटिक्यान मेसिनको अभाव रहेको बताए ।

उनले सिटिस्क्यान मेसिनको अभावमा बिरामीलाई बाहिर रिफर गर्नु परेको बाध्यात्मक अवस्था पनि सुनाए । बिरामीको चापको आधारमा अहिलेको सिटिस्क्यान मेसिन भन्दा आठ गुणा क्षमताको मेसिन आवश्यक रहेको र त्यसका लागि पहल भइरहेको पनि बताए । अप्रेसन बेडको अभावका कारण अप्रेशन गर्नुपर्ने बिरामीलाई महिनौ दिनको प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको पनि उनको भनाइ छ ।

यस्तै अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह अस्पतालको आर्थिक सुधारको पाटो आवश्यक रहेको बताए । उनले त्यहीअनुसारको कदम चालिएको पनि उल्लेख गरे । उनले संघीय अस्पताल भएकाले संघीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेकोमा जोड दिए ।

ADVERTISEMENT

पूर्वाधार र उपकरणमा संघीय सरकारले सहयोग गर्ने र अन्य कामहरु अस्पताल विकास समितिले गर्न सक्ने भएकाले अस्पताललाई बिरामीको भरोसाको केन्द्र बनाउन सकिने उल्लेख गरे ।

Share164Tweet102SendShare
Previous Post

एसपीलाई गुम्राहमा राखेर घुमुवाले जुवाखालबाट रकम गायव पार्दै

Next Post

लक्ष्मीपूजा र कुकुर तिहार आज एकै दिन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
लक्ष्मीपूजा र कुकुर तिहार आज एकै दिन

लक्ष्मीपूजा र कुकुर तिहार आज एकै दिन

चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण अभियान, ‘राडर गन’ सहित ट्राफिक प्रहरी सडकमा

चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण अभियान, ‘राडर गन’ सहित ट्राफिक प्रहरी सडकमा

एसपी कार्कीको सोझोपनको फाइदा उठाउँदै घुमुवा प्रहरी : प्रमाणसहितका समाचार बाहिर आए पनि कसम खाएर एसपीलाई गुम्राहमा पार्दै

एसपी कार्कीको सोझोपनको फाइदा उठाउँदै घुमुवा प्रहरी : प्रमाणसहितका समाचार बाहिर आए पनि कसम खाएर एसपीलाई गुम्राहमा पार्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?