ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

न्यायको माग गर्दै मृतक कसौधनका आफन्तद्वारा प्रदर्शन, शेषलाई भारतमा गएर झिकाउने प्रहरीको प्रतिवद्धता 

News Desk by News Desk
९:२६ बिहान, कार्तिक १९, २०८१
न्यायको माग गर्दै मृतक कसौधनका आफन्तद्वारा प्रदर्शन, शेषलाई भारतमा गएर झिकाउने प्रहरीको प्रतिवद्धता 
527
सेयर
526
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १९ गते। 
नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क बाईपास रोडस्थित मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा मृत्यु भएका अमनकुमार कसौधनका आफन्तले न्यायको माग गर्दै आज भेरी अस्पताल अगाडी प्रदर्शन गरेका छन् ।

चारबाहिनी चोक, भेरी अस्पताल गेट र नेपाल टेलिकम अगाडी टायर बालेर प्रदर्शन गरेका मृतकका आफन्तले न्यायको माग गरेका हुन् ।भेरी अस्पताल र प्रहरीले घाइतेसँग पैँसा खाएर मोटरसाइकल चालक एहसान शेषलाई भगाएको मृतक कसौधनका आफन्तजनले आरोप लगाएका छन् । मृतकका परिवारले न्याय नपाउँदासम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी समेत दिएका छन् ।

मृतक कसौधनका आफन्तले टायर बालेर प्रदर्शन गरेपछि बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की समेत प्रदर्शन स्थल पुगेका थिए । उनले मोटरसाइकल चालक शेषलाई उपचाररत अस्पतालमा गएर भेट्ने र डिसचार्ज हुने अवस्थाको भए नियन्त्रणमा लिएर नेपाल ल्याउने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको बताए ।

उनले दुर्घटना भएकोले यसलाई दुवै पक्ष बसेर सहमति गरिने बताउँदै मोटरसाइकल चालक शेषलाई कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाइने बताए । ‘भारतमा गएर घाइतेको अवस्था बुझ्ने र डिसचार्ज हुने अवस्थाको भए नियन्त्रणमा लिएर नेपाल ल्याउने सहमति पछि प्रदर्शन स्थगित भएको छ,’ अनलाइन खोजखबर संग एसपी कार्कीले भने ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

उक्त दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका ६ मा डेरा गरी बस्ने २६ वर्षीय अमनकुमार कसौंधन (गुप्ता) को मृत्यु भएको थियो भने नेपालगन्ज उपमहानगरपालिका ११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएको बाँके प्रहरीले जनाएको छ । घाइते शेखको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि भारतको लखनऊ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्ज उपमहनपालिका ४ बाइपासबाट गणेशपुरतर्फ जाँदै गरेको भे ६ प ८०२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको ज ३ प ७१७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । घाइते शेखको मुख, आँखा र शरिरको भित्रि भागमा चोट लागेको छ ।

ADVERTISEMENT
Share211Tweet132SendShare
Previous Post

डेढ लाख रुपैयाँसहित पक्राउ परेका १४ जुवाडे को–को हुन् ?

Next Post

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
Next Post
उदाउँदो सूर्यलाई अर्घ्य दिन बागेशवरी मन्दिरमा भीड, छठ समापन

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

असिना पानीले किसानको खेतीमा क्षति

असिना पानीले किसानको खेतीमा क्षति

छठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:10 am6:07 pm +0545
Feels like: 31°C
Wind: 8km/h W
Humidity: 85%
Pressure: 1008.47mbar
UV index: 0
WedThuFri
32°C / 23°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?