ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

News Desk by News Desk
११:१८ मध्यान्ह, मंसिर १६, २०८१
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित
380
सेयर
379
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव

दैलेख मंसिर १७ गते ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो ।

यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ । एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए ।

रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए । एमालेबाट निर्वाचित भएका शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष थिए । उनी उपनिर्वाचनअघि मात्रै एमालेमा फर्किएर टिकट पाएका हुन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

ठाकुरबाबा ४ मा कांग्रेस विजयी

Next Post

राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित
राजनीति

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

७:५७ बिहान, असार १५, २०८२
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
राजनीति

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

१२:०० बिहान, असार ६, २०८२
कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव
प्रदेश समाचार

कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव

११:५१ बिहान, जेष्ठ २२, २०८२
पार्टीभित्रको गुटवन्दी कहिल्यै भत्किदैन : महामन्त्री थापा
प्रदेश समाचार

पार्टीभित्रको गुटवन्दी कहिल्यै भत्किदैन : महामन्त्री थापा

८:०९ बिहान, जेष्ठ २१, २०८२
कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु
राजनीति

काँग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन भोली

१:०६ बिहान, जेष्ठ २०, २०८२
जनमतकी प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त
राजनीति

जनमतकी प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त

१२:०० बिहान, जेष्ठ १६, २०८२
गगन थापा आज नेपालगन्ज आउँदै
राजनीति

गगन थापा नेपालगन्ज आउँदै

१२:०० बिहान, जेष्ठ १५, २०८२
सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) लेनदेनमा मेरो संलग्नता छैन : प्रदेश सांसद काफ्ले
राजनीति

सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) लेनदेनमा मेरो संलग्नता छैन : प्रदेश सांसद काफ्ले

४:०१ बिहान, जेष्ठ ५, २०८२
Next Post
राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

हेमोफेलियाका बिरामीलाई भेरी अस्पतालमा निःशुल्क औषधि

लागूऔषधसहित तीन जना पक्राउ

नीलगाई मारेको आरोपमा दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?