ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

News Desk by News Desk
११:२२ मध्यान्ह, मंसिर १६, २०८१
राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १७ गते ।
बाँकेको राप्तिसोनारी गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको नाक कान घाँटीको चेकजाँच र उपचार गरिएको छ । नेपालगन्जस्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र राप्तीसोनारी वडा ६ को संयोजनमा सुकमैया प्राथमिक विद्यालय नयाँबस्तीमा सञ्चालन गरिएको स्वस्थ्य शिविरमा साना बालबालिकादेखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकको नाक कान तथा घाँटीको उपचार गरिएको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताए ।

उनले बाँकेको दुर्गम मानिने तथा सुविधा सम्पन्न अस्पताल नभएको राप्ती सोनारीमा यो शिविरबाट नाक कान घाँटीको बिरामीले घरमै बसेर निःशुल्क उपचार पाउँदा खुशी भएको बताए । वडा ६ का वडा अध्यक्ष लवराज खरेलले गाउँपालिकामा विभिन्न स्वास्थ्य शिविर भए पनि नाक, कान, घाँटीको स्वस्थ्य शिविर नभएकाले यसबाट धेरैले लाभ लिनु भएको बताए ।

अन्य स्वास्थ्य शिविरहरु बेला–बेलामा भइरहे पनि नाक कान घाँटीकै लागि भने शिविर निकै कम हुने गरेकाले बढीभन्दा बढी वडावासीलाई सेवा लिन वडा अध्यक्ष खरेलले आग्रह गरे । सो अवसरमा भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले नाक कान घाँटी बिशेषज्ञ डा. बसेलको टीम दुर्गम गाउँमै उपचारका लागि पुगेकाले यस अवसरको लाभ लिन सबैसँग अनुरोध गरे ।

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. बसेलले सहभागी सेवाग्राही विरामीलाई धैर्य गरेर उपचार प्रक्रियामा संलग्न हुन अनुरोध गरे । सो स्वास्थ्य शिविरमा ५ बर्षका बालबालिकादेखि ८० बर्षसम्मका ज्येष्ठ नागरिक सेवा लिन उपस्थित भएको डा. बसेलले बताए । ७२ बर्षीया मालती थारुले पनि सो स्वास्थ्य शिविरबाट सोचेभन्दा बढीको सेवा पाएको बताए ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

त्यस्तै, ७५ बर्षिय ज्येष्ठ नागरिक पल्टु चौधरीले डा. बसेलको टोलीलाई गाउँमै आएर उपचार गरेकोमा धन्यवाद दिए । सो शिविरमा स्वास्थ्य केन्द्रका कर्मचारी रितु पाण्डे, सबिना चौधरी, ललितराम थारु लागायत स्थानीय नागरिक अगुवा बिनकुमार घर्ती र शिक्षिका तिला घर्तिले सर्वसाधारणको उपचारमा सहजीकरण गरेकी थिइन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

Next Post

हेमोफेलियाका बिरामीलाई भेरी अस्पतालमा निःशुल्क औषधि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

हेमोफेलियाका बिरामीलाई भेरी अस्पतालमा निःशुल्क औषधि

लागूऔषधसहित तीन जना पक्राउ

नीलगाई मारेको आरोपमा दुई जना पक्राउ

जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन

जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?