ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज उपमहानगरले ई–रिक्सा ब्यवस्थापनमा चासो नदिएको भन्दै ई–रिक्सा ब्यवसायी आक्राशित

News Desk by News Desk
११:४१ बिहान, मंसिर २१, २०८१
नेपालगन्ज उपमहानगरले ई–रिक्सा ब्यवस्थापनमा चासो नदिएको भन्दै ई–रिक्सा ब्यवसायी आक्राशित
486
सेयर
464
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २१ गते ।
नेपालगन्ज उपमहानगरले ई–रिक्सा ब्यवस्थापनमा चासो नदिएको भन्दै ई–रिक्सा ब्यवसायी आक्राशित भएका छन् । ई–रिक्सा संघर्ष समितिले शुक्रवार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष रियाज अहमद शेषले बताए ।

उनले ई–रिक्सा ब्यवस्थापनको नाममा नेपालगन्ज उपमहानगरका मेयर र उपमेयरले गरिव, निमुखा ई–रिक्सा ब्यवसायीसँग घुस लिएको आरोप लगाए । उनले नविकरणको नाममा ई–रिक्सालाई जिल्ला प्रशासन कार्यालय प्रांगनमा लगेर थन्क्याएर विचौलियामार्फत मोटो रकम असुलेको बताए । ‘ई–रिक्सा चलाएर एक छाक जोहो गर्नेहरुसँग रकम माग्ने र नदिए एक्जाभेटरले थिचेर नष्ट गर्दा सयौँको रोजीरोटीमा लात मार्ने काम उपमहानगरका मेयर र उपमेयरले गरेका छन् । मेयर र उपमेयरले पैँसा लिएकै कारण एक जना ई–रिक्सा चालकले आत्महत्या गर्न पर्यो,’ उनले भने ।

अध्यक्ष शेषले आफ्ना मागहरु तत्काल सम्बोधन नगरिए ई–रिक्साको संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए । ई–रिक्सा समस्या समाधानका लागि संघर्ष समितिले केहि दिनअघि आफ्ना मागहरु नेपालगन्ज उपमहानगर र बाँके प्रशासनमा बुझाएको थियो । गरिब तथा दैनिक परिश्रम गरेर जीविकोपार्जन गर्नेहरुमाथि भइरहेको अन्यायका बिरुद्ध संघर्ष समिति गठन गरिएको उनको भनाई छ । ‘माग बेलैमा सम्बोधन नगरि सशक्त आन्दोलन गर्न बाध्य हुने छौँ । आन्दोलनबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपालगन्ज उपमहानगरले लिनुपर्ने छ,’ शेषले भने ।

नेपालगन्ज उपमहानगरपालिकाले अन्य कहिँ नभएको कानून लादेको संघर्ष समितिको आरोप छ । ई–रिक्सा चालकको समस्याका बारेमा उपमहानगरपालिकाका मेयर र उपमेयरलाई बारम्बार जानकारी दिँदासमेत सुनुवाई भएको छैन,’ उनले भने, ‘नेपालगन्ज उपमहानगरका मेयर र उपमेयरले हामीमाथि अन्यायमात्र गरेका छैनन् हाम्रो पेटमा लात हान्ने काम गरेका छन्,’ शेषले भने ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

एक वर्ष अघि उपमहानगरपालिकाले महिनौदिन लगाएर अबैध भनेर नियन्त्रणमा लिएको रिक्सा धनीसँग विचौलिया लगाएर पैँसा असुलेको उनको आरोप छ । ‘बिचौलियामार्फत अबैध भन्दै नियन्त्रणमा लिइएको प्रति ई–रिक्साबाट १५–३० हजारसम्म असुल गरेर बैध बनाउने काम मेयर र उपमेयरले गरे,’ उनले भने ।

ADVERTISEMENT
Share208Tweet116SendShare
Previous Post

हुलाकी राजमार्ग हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्ज ल्याइने

Next Post

आइतबारदेखि मतदाता नामावली दर्ता गर्न सकिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

आइतबारदेखि मतदाता नामावली दर्ता गर्न सकिने

चार महिनामा दुई सय ६३ वटा उद्योग–व्यवसाय बन्द

चार महिनामा दुई सय ६३ वटा उद्योग–व्यवसाय बन्द

कार्यकारी निर्देशक घिसिङद्वारा बाँकेका आयोजनास्थलको निरीक्षण

कार्यकारी निर्देशक घिसिङद्वारा बाँकेका आयोजनास्थलको निरीक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?