ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लायन्स गाभर पार्क आन्तरिक पर्यटकको प्रमुख गन्तव्य

News Desk by News Desk
११:२८ मध्यान्ह, मंसिर २२, २०८१
लायन्स गाभर पार्क आन्तरिक पर्यटकको प्रमुख गन्तव्य
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २३ गते ।
बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी गाभरमा निर्माण गरिएको लायन्स गाभर पार्कमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । सो पार्कमा पिकनिक गर्न र पार्क अवलोकन गर्न पुग्नेहरूको संख्या पछिल्लो समयमा निकै बढेका छन् । सो पार्क निर्माण भएको छोटो समयमा नै धेरै आन्तरिक पर्यटक त्यहाँ पुगेको र त्यहाँ पिकनिक गर्न जानेहरूको दिनदिनै ठुलो भिड देखिने गरेको लायन्स क्लबका पूर्व डिष्टिक गभर्नर सेमराज शाक्यले बताए ।

उनले लायन्स गाभरपार्कले स्थानीयको जीवन शैलीमा समेत परिवर्तन ल्याउन थालेको पनि बताए । लायन्स लोकल डेभलपमेन्ट कार्यक्रमअन्तर्गत २०७०–२०७१ देखि निर्माण सुरु गरिएको सो पार्क नेपालकै १०० औँ गन्तव्य भित्र पर्न सफल भएको छ । यसको सौन्दर्यीकरण तथा भौतिक पूर्वाधार निर्माण लायन्स क्लबले गराएको थियो । लायन्स गाभर पार्क निर्माण भएपछि गाभरमा होमस्टे समेतको व्यवस्था हुँदा स्थानीयले रोजगार प्राप्त गरी जीवन शैलीमै परिवर्तन भएको पार्क सञ्चालक समितिका सचिव तथा स्थानीय नारायण वलीले बताए ।

उनले पार्कमा वनभोज खान र प्रकृतिसँग रमाउने उद्देश्यले दैनिक सरदर जसो २०–२५ भन्दा बढी समूह विभिन्न जिल्लाबाट आउने गरेको बताए । सो पार्कलाई व्यवस्थित गर्नका लागि तारबार गर्न र भौतिक पूर्वाधारमा थप गर्न आफूहरू सक्रिय भएको पनि सचिव वलीले बताए । नेपालकै १०० औँ गन्तव्यमा पर्न सफल लायन्स गाभर पार्कमा वनभोज खाने र प्रकृतिसँग रमाउन पाइने भएको कारण आफूहरूको रोजाइको गन्तव्य भएको नेपालगन्ज ११ का जावेद राईले बताए ।

उनले पार्कको सौदर्यकरण र सरसफाइमा सधैँ यसरी नै ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिए । सो पार्कमा घाँसे मैदान सफा गरी फूल तथा विभिन्न थरिका थप बिरुवा रोप्न आवश्यक रहेको राईको भनाइ छ । सो पार्कमा बाँकेलगायत बर्दिया, दाङ, सुर्खेतबाट पनि सर्वसाधारण आउने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको सो पार्कमा लायन्स क्लबले विभिन्न संरचना थप गर्दै गएको छ ।

सम्बन्धित समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

आज देशभरको मौसम सफा रहने

Next Post

बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सर्भे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
Next Post
बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सर्भे

बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सर्भे

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनीले अझै पनि पाएन खेलकुद मन्त्री

चिसो छल्न गुइँठा र दउराको प्रयोग

चिसो छल्न गुइँठा र दउराको प्रयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Fair
6:16 am5:54 pm +0545
Feels like: 34°C
Wind: 8km/h W
Humidity: 62%
Pressure: 1016.59mbar
UV index: 8
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?