ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खजुरामा साहित्यिक सांस्कृतिक विधागत प्रशिक्षण

News Desk by News Desk
१२:२६ बिहान, पुस २२, २०८१
खजुरामा साहित्यिक सांस्कृतिक विधागत प्रशिक्षण
379
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके पुस २२ गते ।
बाँकेको खजुरा गाउँपालिकाको खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यमा रुचि राख्नेहरूलाई नेपाली भाषाको साहित्यबारे जानकारी गराउने उद्देश्यले सञ्चालन गरेको विधागत प्रशिक्षण सम्पन्न भएको छ ।

खजुरा गाउँपालिका लगायतका सय जना साहित्यका विद्यार्थी र साहित्यबारे सिक्न चाहनेहरूको सहभागिता रहेको सो प्रशिक्षणमा नेपाली भाषा साहित्यका विद्वान व्यक्तित्वहरू प्राडा. घनश्याम न्यौपाने, डा. गोविन्द आचार्य र डा. इन्द्रबहादुर भण्डारीले लोक संस्कृति र लोक साहित्य, गीत सङ्गीत, कथा लेखन, निबन्ध लेखन, गजल मुक्तक लेखन, गद्य कविता, छन्द कविता लेखनको बारेमा प्रशिक्षण दिनुभएको खजुरा प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीका अनुसार सो तालिममा सहभागी अधिकांशले साहित्यको क्षेत्रमा लाग्ने प्रतिबद्धता जनाउनुका साथै साहित्यबारे तालिमबाट धेरै कुरा सिकेको जनाएका छन् । दुई दिनसम्म चलेको सो तालिममा गित सङ्गीत, कथा लेखन, निबन्ध लेखन, गजल मुक्तक लेखन, गद्य कविता र छन्द कविता लेखनका बारेमा सैद्धान्तिक ज्ञान दिनुका साथै प्रयोगात्मक रूपमा लेख्न लगाई सच्याइएको खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणि अर्यालले बताए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष तथा खजुरा प्रज्ञा प्रतिष्ठानका कुलपति डम्बर विकले साहित्यको विकास र विस्तारका लागि खजुरा प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्ने तथा खजुरालाई साहित्यको पालिकाको रूपमा चिनाइने बताए । यसअघि पनि खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्य सम्बन्धि विभिन्न कार्यक्रम गरेर साहित्यकारहरूको उत्साह बढाएको खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीले बताए ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

ADVERTISEMENT
Share153Tweet94SendShare
Previous Post

७५ प्रतिशत कैद छुटविरुद्ध सर्वोच्चमा रिट

Next Post

राप्तीसोनारीमा पाठेघरको सम्वन्धी स्क्रिनिङ शिविर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारीमा पाठेघरको सम्वन्धी स्क्रिनिङ शिविर

गैसससँगको संस्थागत सहकार्यलाई प्रभावकारी गराइँदै

गैसससँगको संस्थागत सहकार्यलाई प्रभावकारी गराइँदै

सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान

सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?