ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

राप्तीसोनारीमा पाठेघरको सम्वन्धी स्क्रिनिङ शिविर

News Desk by News Desk
१२:२९ बिहान, पुस २२, २०८१
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
381
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके पुस २२ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलाहरुको पाठेघर सम्वन्धी स्क्रिनिङ स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । गाउँपालिकाले सबै वडामा स्क्रिनिङ शिविर आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । आर्थिक वर्षको निशर्त तर्फ विनियोजन बजेटबाट स्क्रिनिङ शिविर गर्न लागिएको पनि उनले बताए ।

यही पुस २४ गते बुधवार राप्तीसोनारी गाउँपालिका वडा नं.६ स्थित आधारभूत स्वास्थ्य केन्द्र कमैयाडाँडाबाट सुरु हुने शिविर माघ ७ गते सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.९ स्थित महादेवपुरी स्वास्थ्य चौकीमा समापन हुने कार्यक्रम तय भएको पनि स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।

२५ गते विहीबार वडा नं.८ स्थित आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्ज, २६ गते शुक्रबार वडा नं.३ स्थित आधारभूत स्वास्थ्य केन्द्र भवानियापुर, २८ गते आइतवार वडा नं.७ स्थित फत्तेपुर स्वास्थ्य चौकी, २९ गते सोमवार वडा नं.१ स्थित खासकुश्मा स्वास्थ्य चौकी, माघ ३ गते विहीबार वडा नं.५ विनौना स्वास्थ्य चौकी, ४ गते शुक्रबार वडा नं.४ स्थित राप्तीसोनारी अस्पताल बैजापुर र ६ गते आइतवार वडा नं.२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्क्रिनिङ शिविर राखिएको छ ।

विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलि शिविरमा परिचालन हुने पनि उनले बताए । महिलाहरुमा पाठेघरको समस्या बढी देखिएको छ । विशेषगरी कामकाजी महिलाहरुमा यो समस्या बढी देखिएको छ । लाज र डरका कारण कतिपय महिलाहरु पाठेघरसँग सम्वन्धी समस्या लुकाउने गरेका छन् । पछिल्लो समय अझ पाठेघरको मुखको क्यान्सर सम्वन्धी समस्या महिलाहरुमा विकराल देखिएको चिकित्सकहरु बताउँछन् ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

समयमै रोगको पहिचान गरे पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सकिने चिकित्सकहरु बताउँछन् । त्यही भएर स्थानीय सरकारले गाउँघरमै शिविर राखेर महिलाहरुले झेल्दै आएका स्वास्थ्य समस्याको परामर्श, उपचार र निदानका लागि उनीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने प्रयास गरिरहेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल बताउँछन् । पाठेघरको मुखको क्यान्सर यस्तो क्यान्सर हो जुन स्क्रिनिङका माध्यमबाट पहिचान गर्न सकिन्छ । र, समयमै पहिचान भए उपचार गरेर निको पार्न सकिन्छ । अन्य क्यान्सर भने पहिचान गर्नै मुश्किल पर्ने चिकित्सकहरु बताउँछन् ।

पहिचान हुँदासम्म त्यसले विकराल रुप लिइसकेको हुन्छ । राप्तीसोनारी गाउँपालिकाले गतवर्ष पनि महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्क्रिनिङ शिविर गरेको थियो । त्यसमा ग्रामीण क्षेत्रका थुप्रै महिलाहरुले लाभ उठाएका थिए ।

ADVERTISEMENT
Share154Tweet95SendShare
Previous Post

खजुरामा साहित्यिक सांस्कृतिक विधागत प्रशिक्षण

Next Post

गैसससँगको संस्थागत सहकार्यलाई प्रभावकारी गराइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
गैसससँगको संस्थागत सहकार्यलाई प्रभावकारी गराइँदै

गैसससँगको संस्थागत सहकार्यलाई प्रभावकारी गराइँदै

सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान

सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान

कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध कायमै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?