ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दुई करोड मूल्य बराबरको ब्राउनसुगर बाँके प्रहरीद्वारा बरामद

News Desk by News Desk
८:५३ बिहान, फाल्गुन ७, २०८१
दुई करोड मूल्य बराबरको ब्राउनसुगर बाँके प्रहरीद्वारा बरामद
2.2k
सेयर
2.2k
VIEWS
ShareTweetSendShare

बाँके फागुन ७ गते ।
लागु औषध नियन्त्रण गर्न अभियान थालेको बाँके प्रहरीले बुधवार भारी परिमाणमा लागुऔषध ब्राउनसुगरसहित एक भारतियलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले तीन सय ५१ ग्राम ब्राउनसुगरसहित बहराइच नानपाराका ३१ वर्षीय बिशाल अहमदलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

उनले विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बुधवार दिउँसो ४ वजेर ५५ मिनेटमा लागु औषध सहित अहमदलाई पक्राउ गरेको बताए । उक्त ब्राउनसुगरको मुल्य नेपाली बजारमा करिव दुई करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका २१ स्थित महाराज स्कुल नजिक मोटरसाइकल राखेर उभिरहेका अहमदले समातेको कालो प्लाष्टिकमा उक्त लागु औषध बरामद भएको एसपी कार्कीले बताए । उनको साथबाट यूपी ३२ एमएस २६१८ नम्बरको मोटरसाइकल र सात हजार पाँच सय रुपैयाँ समेत बरामद भएको एसपी कार्कीले जानकारी दिए ।

बाँकेमा बढ्दै गएको लागु औषध ओसार पसार र प्रयोगलाई न्यूनिकरण गर्न बाँके प्रहरीले विशेष अभियान थालेको छ । नेपालगन्ज नाका र विभिन्न नाकामा प्रहरी परिचालन गरि लागु औषध नियन्त्रणका लागि अभियान थालेको उनले बताए । ‘लागु औषध न्यूनिकरण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘अभियान अन्तरगत एकैदिन तीन सय ५१ ग््राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।

सम्बन्धित समाचार

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद

पक्राउ परेकाहरुबाट सूचना लिएर थप प्रयोगकर्ता र ओसार पसारमा संलग्नलाई पक्राउ गर्ने नीति प्रहरीको छ ।’
विशाल विगत लामो समयदेखि नेपालगन्ज क्षेत्रमा लागु औषध विक्रि र सेवन गर्दै आएको बाँके प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘पक्राउ परेका विशाल प्रहरीको खोजीको सूचीमा थिए,’ उनले भने, ‘उनलाई खोज्न सुराकी परिचालन गरेका थियौँ । फलस्वरुप भारी परिमाणको लागु औषधसहित उनलाई पक्राउ गर्न सफल भएका छौँ ।’

एसपी कार्कीले लागु औषध नियन्त्रण गर्न अझ सशक्त भएर लाग्ने बताए । ‘लागु औषधले बाँके जिल्लालाई मात्र नभई सिंगो देशलाई असर गरेको छ । युवा जमात लागु औषध दुब्र्यसनमा फसेका कारण देश विकासमा प्रत्यक्ष असर परेको छ,’ उनले भने ।

ADVERTISEMENT
Share913Tweet554SendShare
Previous Post

सालनालसहितको बेवारिसे शिशु फेला

Next Post

आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन
मुख्य समाचार

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

८:०६ बिहान, जेष्ठ १६, २०८३
बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद
अपराध

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद

७:२० बिहान, जेष्ठ १६, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
Next Post
आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो

च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो

नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिको उदासीनता : विभिन्न सडक अतिक्रमणको चपेटामा, नगर प्रहरी मुकदर्शक

नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिको उदासीनता : विभिन्न सडक अतिक्रमणको चपेटामा, नगर प्रहरी मुकदर्शक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?