ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

छाडा चौपाया व्यवस्थापनको नाममा ३५ लाख स्वाहा : नेपालगन्जको सडकमा छाडा चौपायाको बिगबिगी

News Desk by News Desk
१:३९ बिहान, फाल्गुन २६, २०८१
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या
420
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके फागुन २६ गते ।
राप्तीसोनारी गाउँपालिकाको जंगलमा नेपालगन्जका छाडा चौपाया ब्यवस्थापन गर्न नेपालगन्ज उपमहानगरले ३५ लाख रुपैयाँ खर्च गरेको छ । छाडा चौपाया ब्यवस्थापनका लागि उपमहानगरले भारी परिमाणको रकम खर्च गरि नेपालगन्जमै कान्जी हाउस बनाएको छ । कान्जी हाउस ब्यवस्थापन गर्न नसकेको उपमहानगरले राप्तीसोनारीको जंगलमा छाडा चौपाया ब्यवस्थापन गर्ने भन्दै झुठै ३५ लाख रुपैयाँ खर्च गरेको छ ।

उपमहानगरले छाडा चौपाया ब्यवस्थापनमा धेरै रुपैयाँ खर्च गरेको भने पनि नेपालगन्जका विभिन्न सडक र गल्लीमा छाडा चौपाया छ्याप छ्याप्ती देख्न सकिन्छ । यसले नेपालगन्ज उपमहानगरले ३५ लाख रुपैयाँ गरेको खर्च बालुवामा पानी हाले जस्तै भएको छ । उपमहानगरले छाडा चौपायालाई व्यवस्थित गर्न नसक्दा नेपालगन्जको सडकमा फेरि पनि चौपायाको सङ्ख्या बढ्दै गएको छ । उपमहानगरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चड र गाईगोरुले बास बनाएका छन् । यसले ती सडकमा सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएको छ नै दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ ।

सर्वसाधारणको आँखामा छारो हाल्न नेपालगन्ज उपमहानगरले नेपालगन्जका सडक, गल्ली र चोकमा भएका छाडा चौपायालाई नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याउने गरे पनि स्थायी समस्या समाधानका लागि कुनै पहल गर्न नसकेको स्थानीयको गुनासो छ । छाडा चौपायाले दिउँसो भन्दा रातको समयमा बढि दुर्घटना बढाएको छ । नेपालगन्जको सुर्खेत रोडको विभिन्न ठाउँमा एक त सडक बत्ति बल्दैन त्यसैमा छाडा चौपायाको हुलले थप जोखिम बढाएको छ ।

नेपालगन्जको मुख्य सडक सुर्खेत रोड, सदरलाइन र भेरी अस्पताल क्षेत्रका सडकमा सडक अवरुद्ध गर्ने गरि घोडा, खच्चड र गाईगोरुको बथान देख्न सकिन्छ । तर यसतर्फ नेपालगन्ज उपमहानगरका मेयर र उपमेयरले कुनै चासो दिएको पाइदैन । छाडा चौपायाले समस्या पारेको मेयर र उपमेयरलाई जानकारी नभएको भने होइन ।

सम्बन्धित समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

नेपालगन्जबासीले छाडा चौपाया ब्यवस्थापनका लागि मेयर र उपमेयरसँग आग्रह गरे पनि कानमा तेल हालेर सुतेको सर्वसाधारण बताउँछन् । निर्वाचनका बेला एक महिनाभित्र छाडा चौपाया ब्यवस्थापन गरि नेपालगन्जलाई नमुना सहर बनाउने प्रतिवद्धता जाहेर गरेका मेयर र उपमेयर अहिले कता हराएका छन्, खोज्नु पर्ने बेला भएको छ ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

जब्दीघाट पुल भत्किएपछि काठेपुलको भर

Next Post

सडक विभागको धज्जी उडाउँदै नेपालगन्ज उपमहानगर : ३० लाखमा पार्किङ ठेक्का, ठेकेदार र उपमहानगरको लापरवाहीले जमुनाह बजार अस्तब्यस्त

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
Next Post
सडक विभागको धज्जी उडाउँदै नेपालगन्ज उपमहानगर : ३० लाखमा पार्किङ ठेक्का, ठेकेदार र उपमहानगरको लापरवाहीले जमुनाह बजार अस्तब्यस्त

सडक विभागको धज्जी उडाउँदै नेपालगन्ज उपमहानगर : ३० लाखमा पार्किङ ठेक्का, ठेकेदार र उपमहानगरको लापरवाहीले जमुनाह बजार अस्तब्यस्त

सिँचाइका लागि बत्तिस करोड विनियोजन

सिँचाइका लागि बत्तिस करोड विनियोजन

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारका लागि आवास गृह निर्माण

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारका लागि आवास गृह निर्माण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Fair
6:16 am5:54 pm +0545
Feels like: 34°C
Wind: 8km/h W
Humidity: 62%
Pressure: 1016.59mbar
UV index: 8
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?