ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सडक विभागको धज्जी उडाउँदै नेपालगन्ज उपमहानगर : ३० लाखमा पार्किङ ठेक्का, ठेकेदार र उपमहानगरको लापरवाहीले जमुनाह बजार अस्तब्यस्त

News Desk by News Desk
११:५५ बिहान, फाल्गुन २६, २०८१
सडक विभागको धज्जी उडाउँदै नेपालगन्ज उपमहानगर : ३० लाखमा पार्किङ ठेक्का, ठेकेदार र उपमहानगरको लापरवाहीले जमुनाह बजार अस्तब्यस्त
710
सेयर
667
VIEWS
ShareTweetSendShare

बाँके फागुन २६ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको लापरवाहीका कारण नेपालगन्ज उपमहानगरपालिका १५, जमुनाह बजार अस्तब्यस्त बनेको छ । नेपालगन्ज उपमहानगरपालिकाले स्नेहा मानव कोल्ड स्टोरलाई ई–रिक्सा पार्किङ तथा ब्यवस्थापनको जिम्मा दिएको छ । वार्षिक ३० लाख रुपैयाँमा ठेक्का लिएर स्नेहा मानव कोल्ड स्टोरले पार्किङ तथा ब्यवस्थापनको जिम्मा पाए पनि ई–रिक्सा सडक ढाकिने गरि पार्किङ गरेपछि जमुनाह बजार क्षेत्र अस्तब्यस्त बनेको हो ।

दिनमा कम्तिमा एक हजार रिक्सा जमुनाह जाने गरेको ठेकेदार कम्पनीले जनाएको छ । यात्रु लिएर जमुनाह जाने ई–रिक्सासँग ठेकेदार कम्पनीले २० रुपैयाँ शुल्क लिँदै आएको छ । पार्किङ नगर्ने ई–रिक्सासँग समेत शुल्क लिएर ठेकेदार कम्पनीले अत्याचार गरेको ई–रिक्सा ब्यवसायीको आरोप छ । ठेकेदार कम्पनीले नेपालगन्ज भन्सार कार्यालय निवास अगाडीको खाली जमिनबाट मात्र ई–रिक्सा जमुनाहतर्फ जान दिने गरेको छ । जुन सडक विभागको क्षेत्र भित्र पर्दछ ।

ठेकेदार कम्पनीले तोकेको ठाउँबाट ई–रिक्सा नलगे उक्त कम्पनीले परिचालन गरेका ब्यक्तिहरुले ई–रिक्सा चालकलाई जथाभावी गाली गलौच गर्ने, जवरजस्ती शुल्क लिने मात्र गर्दैनन् हातपात गर्न समेत पछाडी पर्दैनन् । ठेकेदार कम्पनीका कर्मचारीले गुण्डागर्दी शैलीमा शुल्क उठाउने गरेको ई–रिक्सा चालकको गुनासो छ । ‘म पार्किङ गर्दैन भन्दा पनि गुण्डागर्दी शैलीमा जवरजस्ती शुल्क लिइन्छ । नदिए कुटपिट र गाली गलौज खानु पर्छ । ई–रिक्साको चाबी खोसेर राख्नेसम्मको हर्कत गरिन्छ,’ एक ई–रिक्सा चालकले नाम उल्लेख नगर्ने शर्तमा अनलाइन खोज खवरसँग भने ।

गत माघ १ गतेदेखि लागू हुने गरि पार्किङको ठेक्का पाएको कम्पनीका प्रमुख कुमार सिंह ठकुरीले बताए । उनले नेपालगन्ज उपमहानगरका कारण ई–रिक्सा पार्किङमा समस्या भएको भन्दै उम्किने प्रयास गरेका छन् । पार्किङलाई ब्यवस्थित बनाउन डिभाइडर, सिसि क्यामेरा र सडक विभागको क्षेत्राधिकार भित्र रहेको जमिन पिच गरिदिन नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टसँग माग गरे पनि कुनै सुनुवाई नभएको उनले आरोप लगाए ।

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

नेपालगन्ज उपमहानगरपालिका र स्नेहा मानव कोल्ड स्टोर वीच दुवै पक्ष मिलेर ई–रिक्सा ब्यवस्थापन गर्ने भएको सहमति छ । ठेकेदार कम्पनीले ई–रिक्सा ब्यवस्थापन गर्न नसक्दा रुपइडिहा जाने र आउने मात्र नभई एम्बुलेन्सलाई समेत आउजाउ गर्न समस्या भएको छ । सडकको वीच भागसम्म ई–रिक्सा पार्किङ हुँदासमेत ठेकेदार कम्पनी र नेपालगन्ज उपमहानगरपालिका एक अर्कालाई आरोप लगाउँदै उम्किने प्रयास गरेको देखिन्छ ।
सडक विभागको जमिनमा पार्किङ स्थल बनाएको उजुरी परेपछि सडक विभागले संरचना नबनाउन र पार्किङ स्थल नबनाउन सम्बन्धित निकायको नाममा पत्र जारी समेत गरिसकेको छ । तर, सडक विभागको पत्रको धज्जी उडाउँदै नेपालगन्ज उपमहानगरपालिकाले स्नेहा मानव कोल्ड स्टोरलाई पार्किङ गर्न ठेक्का दिनुले उपमहानगरको निर्णयमाथि आशंका उब्जिएको छ ।

ADVERTISEMENT
Share310Tweet167SendShare
Previous Post

छाडा चौपाया व्यवस्थापनको नाममा ३५ लाख स्वाहा : नेपालगन्जको सडकमा छाडा चौपायाको बिगबिगी

Next Post

सिँचाइका लागि बत्तिस करोड विनियोजन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
Next Post
सिँचाइका लागि बत्तिस करोड विनियोजन

सिँचाइका लागि बत्तिस करोड विनियोजन

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारका लागि आवास गृह निर्माण

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारका लागि आवास गृह निर्माण

बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै

बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?