ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जब्दीघाट पुल भत्किएपछि काठेपुलको भर

News Desk by News Desk
१२:०९ बिहान, फाल्गुन २६, २०८१
जब्दीघाट पुल भत्किएपछि काठेपुलको भर
437
सेयर
423
VIEWS
ShareTweetSendShare

बर्दिया फागुन २६ गते ।
बर्दिया जिल्लाका गुलरिया र बारबर्दिया नगरवासी जब्दीघाटमा रहेको भत्किएको पुल हेर्दै काठको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् । विसं २०७९ मा जब्दीघाटको पक्की पुल बाढीले पूर्ण रूपमा बगाएपछि बारबर्दिया नगरपालिकाले नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का लगाएको छ । स्थानीयवासी काठको पुल होस् वा डुङ्गा, पैसा तिरेर नदी तर्न बाध्य छन् ।

नदी तर्नका लागि स्थानीयले एक जनाको १० रुपियाँ, साइकलसहित एक जना २० रुपियाँ, मोटरसाइकलसहित एक जना २५ रुपियाँ, अटोरिक्साको ५० रुपियाँ, गाईभैँसी, भेडाबाख्राको १५ रुपियाँ, किसानलाई आवश्यक पर्ने मल बिउ प्रतिक्विन्टल १० रुपियाँका दरले शुल्क तिर्ने गरेका छन् । बारबर्दिया नगरपालिकाले जब्दीघाट उत्राहीका लागि वार्षिक २१ लाख रुपियाँमा ठेक्का लगाएको हो ।

बर्सातको समयमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि हिउँदयाममा नदीको बहाव घटेपछि ठेकेदारले आफ्नै लगानीमा काठको पुल सञ्चालन गर्ने गरेका छन् । काठको पुलबाट नदी तर्दासमेत डुङ्गासरह नै शुल्क असुल गर्ने गरेको छ । पुलबाट अटोरिक्सा, मोटरसाइकल, साइकललगायतका साना सवारीसाधन आवतजावत गर्न सहज भए पनि चर्को शुल्क तिरेर नदी तर्ने गरेको बारबर्दिया नगरपालिका–११ की रामकृष्णी थारूले बताइन् ।

निर्माण भई हस्तान्तरण नहुँदै विसं २०७४ को बाढीले बबई नदीको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिए पनि जोखिम मोलेर साना सवारीसाधनमा यात्रा गरिरहेका थिए तर २०७९ को बाढीले पुललाई पूर्ण रूपमा बगाएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

नेपाल सरकारले जब्दीघाटमा नयाँ पुल निर्माणका लागि स्रोत सुनिश्चितता गरेको भए पनि पुल निर्माणका लागि ठेक्का प्रक्रिया अन्योलमा रहेको छ । गत पुस अन्तिम सातामा अर्थ मन्त्रालयले जब्दीघाटमा अर्को पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रुपियाँको स्रोत सुनिश्चित गरेको थियो ।

जसमध्ये यस आर्थिक वर्षका लागि एक करोड विनियोजन गरिएको छ तर हालसम्म पुल निर्माणका लागि ठेक्का खोल्ने सुरसार देखिँदैन । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले हालसम्म बोलकबोल प्रक्रियाका कागजात नबनिसकेकोले ठेक्का प्रक्रिया सुरु नभएको बताए । पुल निर्माणका लागि तत्काल प्रक्रिया सुरु हुनुपर्ने बारबर्दिया नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर थारूले बताए ।

ADVERTISEMENT
Share183Tweet106SendShare
Previous Post

लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

Next Post

छाडा चौपाया व्यवस्थापनको नाममा ३५ लाख स्वाहा : नेपालगन्जको सडकमा छाडा चौपायाको बिगबिगी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या

छाडा चौपाया व्यवस्थापनको नाममा ३५ लाख स्वाहा : नेपालगन्जको सडकमा छाडा चौपायाको बिगबिगी

सडक विभागको धज्जी उडाउँदै नेपालगन्ज उपमहानगर : ३० लाखमा पार्किङ ठेक्का, ठेकेदार र उपमहानगरको लापरवाहीले जमुनाह बजार अस्तब्यस्त

सडक विभागको धज्जी उडाउँदै नेपालगन्ज उपमहानगर : ३० लाखमा पार्किङ ठेक्का, ठेकेदार र उपमहानगरको लापरवाहीले जमुनाह बजार अस्तब्यस्त

सिँचाइका लागि बत्तिस करोड विनियोजन

सिँचाइका लागि बत्तिस करोड विनियोजन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?